समाचार

निवृत्त कर्मचारीको अवलोकन भ्रमण: आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड

इटहरी । नेपाल राष्ट्रिय संयुक्त निवृत्त कर्मचारी संघ इटहरीको आयोजनामा एक दिने अवलोकन तथा भ्रमण कार्यक्रम सम्पन्न भएको छ ।स्थानीय रमणीय ठाउँ घुमौं, आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरौं भन्ने नारासहित आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले पहाडी...

लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण

झापा । सामाजिक सेवामा सक्रिय लायन्स क्लब अफ इटहरी स्मार्टसिटी ले विपन्न परिवारलाई सहयोग गर्दै झापाको भद्रपुरमा घर तथा शौचालय हस्तान्तरण गरेको छ ।भद्रपुर नगरपालिका–९ घुरन ,राजन चौधरीको परिवारलाई लक्षित गरी ६ लाख बराबरकोे...

लेडी जेसीजको सक्रियता: माया घरमा स्वास्थ्य शिविर

इटहरी । इटहरी लेडी जेसीजको आयोजनामा इटहरीस्थित माया घर नेपालमा आश्रय लिइरहेका व्यक्तिहरूका लागि निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरिएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित उक्त कार्यक्रमले आश्रितहरूलाई स्वास्थ्य सेवा प्रदान गरेको हो...

मनोसामाजिक सहयोग सम्बन्धी दुई दिने अभिमुखिकरण तालिम सम्पन्न

सुनसरी । एकीकृत सामुदायिक विकास कार्यक्रम अन्तर्गत मनोसामाजिक सहयोग सम्बन्धी दुई दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।सेभ द अर्थ सुनसरीको आयोजना तथा इटिसी नेपालको सहयोगमा वैशाख ११ र १२ गते सञ्चालन गरिएको उक्त...

दमक–२ मा वाल्मिकी मन्टेश्वरी विद्यालय सञ्चालनमा, गुणस्तरीय प्रारम्भिक शिक्षामा जोड

दमक । दमक नगरपालिका–२ पाथिभरा टोलमा वाल्मिकी मन्टेश्वरी विद्यालयको उद्घाटन गरिएको छ ।वडा सदस्य ललित विकको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयकी सञ्चालिका वसन्ती भट्टराईको अध्यक्षता रहेको थियो । उद्घाटन कार्यक्रमका अवसरमा बोल्दै प्रमुख अतिथि...

उच्च शिक्षाको शुभकामनासहित सीबी कलेजद्वारा विद्यार्थी विदाई

इटहरी । सुनसरीको इटहरीस्थित सीबी कलेजले कक्षा १२ उत्तीर्ण गर्न लागेका विद्यार्थीहरूलाई विदाई गरेको छ। एक कार्यक्रमको आयोजना गर्दै कलेजले दीर्घ शैक्षिक यात्रापछि नयाँ जीवन यात्रामा अघि बढ्न लागेका विद्यार्थीहरूलाई उच्च शिक्षाको शुभकामना सहिथ...

अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण

इटहरी । हिन्दू धर्मावलम्बीहरूका लागि अत्यन्त शुभ दिनका रूपमा मानिने अक्षय तृतीया को अवसरमा नेवाः मिसा पुच इटहरीले सामाजिक सेवामूलक कार्यक्रम आयोजना गरेको छ ।परम्परागत संस्कृतिलाई जोगाउने र समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले आयोजित...

श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण

इटहरी । श्रीकृष्ण मंगल मानव सेवा ट्रष्ट नेपाल अन्तर्गत श्रीकृष्ण महिला सेवा संघ, इटहरी शाखाले पवित्र अक्षय तृतीया को अवसर पारेर सातु तथा सर्वत वितरण कार्यक्रम सम्पन्न गरेको छ ।सुनसरीको इटहरीस्थित आपगाछी चोकमा आयोजित...

मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान

बराहक्षेत्र । मातातीर्थ औँसीको अवसर पारेर नेवाः मिसा पुच इटहरीले सुनसरीको बराहक्षेत्र मन्दिर परिसरमा रहेका माताहरूलाई लक्षित गर्दै सामाजिक सेवा कार्यक्रम सम्पन्न गरेको छ ।संस्थाले प्रत्येक वर्ष सामाजिक कार्यक्रम अन्तरगत माताहरूलाई कपडा वितरण गर्नुका...

4565