समाचार
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
इटहरी । किशान कल्याण बचत तथा ऋण सहकारी संस्थाले माता तीर्थ औँसीको अवसरमा जेष्ठ माता सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।सहकारी मध्यकै नेपालमा उत्कृष्ट सहकारीको रूपमा पुरस्कृत भइसकेको यस संस्थाले सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता...
बिहिबार, बैशाख ३, २०८३झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
झापा । शिवसताक्षी नगरपालिका–१०, माइधारस्थित श्रीलक्ष्मीनारायण मन्दिरमा आयोजना हुने “श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महासम्प्रोक्षण समारोह” को तयारी अन्तिम चरणमा पुगेको छ। वैशाख ११ देखि १८ गतेसम्म सञ्चालन हुने उक्त महोत्सवप्रति देश तथा विदेशका भक्तजनहरूमा उत्साह...
बिहिबार, बैशाख ३, २०८३प्रिमियम डिजाइन र नयाँ फिचरसहित गोवन क्लासिक ३५० सार्वजनिक
इटहरी । मिड–साइज मोटरसाइकल सेग्मेन्टमा विश्वव्यापी रूपमा अग्रणी कम्पनी रोयल इन्फिल्डले नेपालमा २०२६ एडिसन ‘गोवन क्लासिक ३५०’ सार्वजनिक गरेको छ ।बुधवार रोयल मोटर्स इटहरी,धरान,विराटनगर र विर्तामोडमा एकै साथ सार्वजनिक गरिएको हो ।बोबर–प्रेरित डिजाइनमा तयार...
बुधबार, बैशाख २, २०८३मोरङमा श्रीकृष्ण प्रणामी मन्दिरको स्वर्ण महोत्सव सुरु, सप्ताहव्यापी धार्मिक कार्यक्रम आयोजना
मोरङ । मोरङको सुन्दरहरैचा–९ सलकपुरस्थित श्रीकृष्ण प्रणामी मन्दिरले आफ्नो स्थापनाको ५०औँ वर्षमा प्रवेश गरेको अवसरमा अन्तर्राष्ट्रिय स्वर्ण महोत्सव भव्य रूपमा सुरु गरेको छ ।वैशाख १ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने सप्ताहव्यापी धार्मिक महोत्सव श्रीकृष्ण...
बुधबार, बैशाख २, २०८३अहमदिया संघ नेपालद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
इटहरी । अहमदिया संघ नेपाल ले नयाँ वर्ष २०८३ तथा सिरुवा पर्वको अवसर पारेर सुनसरीको धरान–३ स्थित सरस्वती बाल आश्रम मा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ।आश्रम व्यवस्थापन समितिका अध्यक्ष रूकमणी शाक्यको अध्यक्षतामा सम्पन्न...
बुधबार, बैशाख २, २०८३इन्टरनेट सेवा प्रदायकका लागि बाल यौन दुरुपयोग रोकथामसम्बन्धी अन्तरक्रिया सम्पन्न
इटहरी । इन्टरनेट सेवा प्रदायकहरूलाई लक्षित गर्दै बाल यौन दुरुपयोग, अनलाइन सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम इटहरीमा सम्पन्न भएको छ ।भ्वाइस अफ चिल्डेनको आयोजनामा सम्पन्न कार्यक्रमले डिजिटल माध्यममा बालबालिकाको सुरक्षाबारे गम्भीर छलफल गरेको थियो ।होटल...
आइतवार, चैत्र २९, २०८२एपाक आईपीभी–६ काउन्सिल बैठक सम्पन्न, डिजिटल पूर्वाधार सुदृढीकरणमा नयाँ गति
काठमाडौं । सुबिसु केबलनेट लिमिटेड द्वारा आयोजित चौथो एपाक आईपीभी–६ काउन्सिल बैठक शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ। बिहीबारदेखि सुरु भएको उक्त अन्तर्राष्ट्रिय सम्मेलन डिजिटल पूर्वाधार, इन्टरनेट पारिस्थितिक प्रणाली तथा आधुनिक सूचना–प्रविधिको भविष्यबारे व्यापक...
आइतवार, चैत्र २९, २०८२हिल भ्यु एकेडेमीको १७औँ अभिभावक दिवस,पुरस्कार वितरण र नतिजा प्रकाशन कार्यक्रम सम्पन्न
इटहरी–१९ तरहरा बरमपुरस्थित हिल भ्यु एकेडेमीले आफ्नो १७ औँ अभिभावक दिवस, पुरस्कार वितरण तथा वार्षिक परीक्षा नतिजा प्रकाशन कार्यक्रम विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ । एकेडेमीको परिसरमा आयोजित कार्यक्रम विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष...
आइतवार, चैत्र २९, २०८२गुणस्तरीय शिक्षासँगै संस्कारमा जोड दिँदै प्रकाश माविको६१औँ वार्षिकोत्सवमा सम्मान र छात्रवृत्ति वितरण
बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र–१० प्रकाशपुरमा अवस्थित प्रकाश माध्यमिक विद्यालयले आफ्नो ६१औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ ।वि.सं. २०२१ सालमा स्थापना भएको यस विद्यालयले दशकौँदेखि स्थानीयस्तरमा गुणस्तरीय शिक्षा प्रदान गर्दै...
शनिबार, चैत्र २८, २०८२पर्यटन पत्रकारिता तालिम सुरु, कोशीका गन्तव्य उजागर गर्ने लक्ष्य
कोकिला भण्डारी धनकुटा । कोशी प्रदेशको पर्यटन प्रवर्द्धनलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यसहित धनकुटाको साँगुरीगढी गाउँपालिका–स्थित रमणीय नाम्जे थुम्कीबाट पर्यटन पत्रकारिता तालिम सुरु गरिएको छ। प्राकृतिक सुन्दरता र पर्यटकीय सम्भावनाले भरिपूर्ण स्थानमै आयोजना गरिएको यो...
बुधबार, चैत्र २५, २०८२-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३




