समाचार
सुन्दरहरैचामा अन्तर्राष्ट्रिय स्वर्ण महोत्सव: धार्मिक जागरणसँगै गुरुकुल निर्माणको अभियान
मोरङ । मोरङको सुन्दरहरैचा–९ स्थित श्रीकृष्ण प्रणामी मन्दिर सलकपुरको स्थापनाको ५०औँ वर्षमा प्रवेश गरेको अवसरमा अन्तर्राष्ट्रिय स्वर्ण महोत्सव आयोजना हुने भएको छ।श्रीकृष्ण प्रणामी मन्दिर सेवा आश्रमले पत्रकार सम्मेलन मार्फत आगामी वैशाख १ गतेदेखि ७...
बुधबार, चैत्र २५, २०८२भरोसा एजुकेशन कन्सल्टेन्सीद्वारा ७ विद्यार्थीलाई सम्मानसहित बिदाइ
इटहरी । छोटो समयमै उल्लेखनीय उपलब्धि हासिल गर्दै आएको भरोसा एजुकेशन कन्सल्टेन्सीले भाषा अध्ययन पूरा गरी जापान जान लागेका ७ जना विद्यार्थीलाई सम्मानसहित बिदाइ गरेको छ। कन्सल्टेन्सीमार्फत आवेदन दिएका सबै विद्यार्थीको १०० प्रतिशत भिसा...
मङ्लबार, चैत्र २४, २०८२मोरङको रंगेलीमा आगलागी ः ३ घर जलेर नष्ट, ३५ लाख बराबरको क्षति
मोरङको रंगेली नगरपालिका–९ फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीमा ३ वटा घर पूर्णरूपमा जलेर नष्ट भएका छन्। स्थानीय शान्ति मर्डी, रामे मर्डी र नेपाल हेमरमको टिनको छानो तथा बाँसको टाटीले बनेका भुईँतले घर र...
मङ्लबार, चैत्र २४, २०८२ग्रीन सिटीमा सम्पन्न श्रीमद्भागवत महापुराणको आयव्यय सार्वजनिक ः २१ लाखभन्दा बढी आम्दानी
सुनसरी । सुनसरीको इनरुवा–७, ग्रीन सिटीमा निर्माण भईरहेको पाथिभरा माता मन्दिरको निर्माण सम्पन्न गर्ने उदेश्यले पाथिभरा माताको मन्दिर व्यवस्थापन समितिद्वारा आयोजित सम्पन्न श्रीमद्भागवत महापुराण धन–धान्याञ्चल सप्ताह तथा धार्मिक ज्ञान महायज्ञको आयव्यय सार्वजनिक गरिएको छ...
मङ्लबार, चैत्र २४, २०८२इटहरीमा ढुवानी एजेन्ट व्यवसायी संघको अधिवेशन सम्पन्न, केशब गिरी अध्यक्षमा सर्वसम्मत चयन
इटहरी । राष्ट्रिय निर्माणको आधार, सुरक्षित ढुवानी समृद्ध व्यापा भन्ने नारासहित इटहरी ढुवानी एजेन्ट व्यवसायी संघको १९ औँ वार्षिक साधारण सभा तथा छैठौँ अधिवेशन उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ ।इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा आयोजित...
शनिबार, चैत्र २१, २०८२नेपालमा निजी क्षेत्रको विकास: नयाँ सरकारका प्राथमिकता र स्पष्ट मार्गचित्र
{गोविन्द कुमार बजगाईँ एक सचेत नेपाली नागरिक } नेपालमा हरेक निर्वाचनपछि जनताको एउटै अपेक्षा हुन्छ—रोजगार, समृद्धि र स्थिर अर्थतन्त्र। यी तीनै कुराको केन्द्रमा पर्छ निजी क्षेत्र (Private Sector)। उद्योग–व्यवसाय बलियो भए मात्रै लगानी बढ्छ,...
शुक्रबार, चैत्र २०, २०८२मुक्तीधाम परिसरमा निर्माणाधीन क्यान्टिनको मन्त्रीद्वारा अवलोकन, सेवाग्राहीलाई सुलभ सेवा दिने तयारी
इटहरी । सुनसरीको इटहरीस्थित धार्मिक तथा पर्यटकीय महत्व बोकेको मुक्तीधाम परिसरमा सञ्चालित एमआरएस अस्पतालमा निर्माणाधीन क्यान्टिन चमेना गृहको कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रदीप कुमार सुनुवारले स्थलगत अवलोकन गरेका छन्।अस्पतालले बिरामी, कुरुवा...
शुक्रबार, चैत्र २०, २०८२रामधुनीमा दुई दिने बालकथा लेखन कार्यशाला सम्पन्न
सुनसरी । रामधुनी नगरपालिकामा रहेका सामुदायिक विद्यालयका शिक्षकहरूका लागि एकीकृत सामुदायिक विकास कार्यक्रम अन्तर्गत दुई दिने बालकथा लेखन कार्यशाला सम्पन्न भएको छ ।सेभ द अर्थको सभाहलमा भएको कार्यक्रम इटिसि नेपालको आर्थिक सहयोग तथा सेभ...
शुक्रबार, चैत्र २०, २०८२मुक्तिधाममा रक्तदान कार्यक्रम सम्पन्न, २६ जनाद्वारा जीवनदान
इटहरी । श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल प्रारम्भिक समिति मुक्तिधाम, इटहरीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “प्रत्येक स्वस्थ व्यक्तिले आफ्नो १८ वर्षको उमेरसँगै रक्तदानको सुरुवात गरौं” भन्ने सन्देश सहित आयोजित कार्यक्रममा २९...
शुक्रबार, चैत्र २०, २०८२नेवाः देय् दबु इटहरीको वार्षिकोत्सवमा सांस्कृतिक रौनक, जातीय नृत्य प्रतियोगिता सम्पन्न
इटहरी । नेवाः देय् दबु इटहरी उपमहानगर समितिको १२औँ वार्षिकोत्सव तथा ११औँ साधारणसभा विविध सांस्कृतिक कार्यक्रम सहित सम्पन्न भएको छ ।कार्यक्रम अन्तर्गत आयोजना गरिएको नेवारी नृत्य, धिमे बाजा तथा जातीय लोक नृत्य प्रतियोगिताले इटहरीको...
बुधबार, चैत्र १८, २०८२-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३




