समाचार
सुरक्षा र सेवामा समर्पित बराह वाहिनीको २५ औँ स्थापना दिवस सम्पन्न
इटहरी । सुनसरीको पकलीस्थित सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह वाहिनी मुख्यालयले आफ्नो २५ औँ स्थापना दिवस (रजत महोत्सव) विविध र आकर्षक कार्यक्रमका साथ सम्पन्न गरेको छ ।स्थापना कालदेखि नै राष्ट्रिय सुरक्षा, विपद्...
बुधबार, चैत्र १८, २०८२अहमदिया संघको मानव सेवा,आश्रमका बालबालिकासँग सामूहिक भोजन
इटहरी । अहमदिया संघ नेपाल, सुनसरी–मोरङको आयोजनामा निःसहाय बालबालिका सेवा आश्रममा आश्रित बालबालिकाहरूलाई लक्षित गर्दै भोजन वितरण कार्यक्रम सम्पन्न गरिएको छ ।‘सबैलाई माया गरौँ, कसैलाई घृणा नगरौँ’ भन्ने सन्देश सहित आयोजित उक्त कार्यक्रम मार्फत...
मङ्लबार, चैत्र १७, २०८२तीन दिने ट्राभल मार्ट सम्पन्न, कोशी प्रदेशलाई नयाँ पर्यटन गन्तव्यको रूपमा चिनाउने प्रयास
सुनसरी । कोशी प्रदेशको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको तीन दिने ‘इस्टर्न ट्राभल मार्ट २०२६’ को छैठौं संस्करण विविध कार्यक्रमसहित सफलतापूर्वक सम्पन्न भएको छ।नेपाल पर्यटन वोर्डको सहयोग तथा कोशी प्रदेश...
सोमवार, चैत्र १६, २०८२इस्टर्न ट्राभल मार्ट २०२६: दोस्रो दिन पर्यटकीय गन्तव्य अवलोकन र B2B छलफल सम्पन्न
इटहरी । सुनसरी–मोरङ क्षेत्रको पर्यटन प्रवद्र्धनलाई लक्षित गर्दै आयोजना गरिएको ‘इस्टर्न ट्राभल मार्ट २०२६’ को छैठौं संस्करण अन्तर्गत दोस्रो दिन विविध कार्यक्रम सहित उत्साहजनक रूपमा सम्पन्न भएको छ । दोस्रो दिन भारतका पश्चिम बंगाल,...
आइतवार, चैत्र १५, २०८२इटहरी मोडेल स्कुलद्वारा अभिभावक अभिमुखिकरण कार्यक्रम सम्पन्न
इटहरी । सुनसरीको इटहरी ४ स्थित इटहरी मोडेल सेकेण्डरी स्कूलले अभिभावक अभिमुखिकरण कार्यक्रम–२०८२ सफलता पूर्वक सम्पन्न गरेको छ ।विद्यालय र अभिभावकबीच सुदृढ सहकार्य स्थापित गर्दै विद्यार्थीहरूको उज्वल भविष्य निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको...
शुक्रबार, चैत्र १३, २०८२बालेन्द्र शाह नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह को नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ। राष्ट्रपति रामचन्द्र पौडेल ले शुक्रबार राष्ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। शपथ समारोहमा...
शुक्रबार, चैत्र १३, २०८२कोशी प्रदेशमा पर्यटन प्रवद्र्धनको उत्सव ः इष्टर्न ट्राभल मार्टको छैठौं संस्करण हुँदै
इटहरी । कोशी प्रदेशको समग्र पर्यटन विकास र प्रवद्र्धनलाई सशक्त बनाउने उद्देश्यले इष्टर्न ट्राभल मार्टको छैठौं संस्करण २०८२ साल चैत १४, १५ र १६ गते आयोजना हुने इटहरीको त्रियुगा होटेलमा आयोजित पत्रकार सम्मेलन गरि...
बिहिबार, चैत्र १२, २०८२ग्रिन सिटीमा २१० फिट अग्लो राष्ट्रिय झण्डा, इनरुवा बनाउँदै धार्मिक–पर्यटकीय केन्द्र
इनरुवा । सुनसरीको सदरमुकाम इनरुवास्थित ग्रिन सिटी परिसरमा श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञको अवसरमा नेपालकै अग्लो २१० फिट राष्ट्रिय झण्डा अनावरण गरिएको छ । डिएन ग्रुप अफ कम्पनीको पहलमा आयोजित उक्त कार्यक्रमले धार्मिक तथा...
बुधबार, चैत्र ११, २०८२इटहरीमा ‘ईद मिलन’ कार्यक्रम सम्पन्न
इटहरी । धार्मिक सहिष्णुता, आपसी सद्भाव र सामाजिक एकताको सन्देश दिने उदेश्यले ईद मिलन कार्यक्रम सोमबार इटहरीमा सम्पन्न भएको छ ।अहमदिया संघ नेपाल (सुनसरी–मोरङ) को आयोजनामा “सबैलाई माया गरौँ, कसैलाई घृणा नगरौँ” भन्ने मूल...
सोमवार, चैत्र ९, २०८२महेन्द्र मेमोरियल एकेडेमी दुहबीमा ‘कुशल अभिभावकत्व’ कार्यशाला सम्पन्न
दुहबी । दुहबीस्थित महेन्द्र मेमोरियल एकेडेमीले बालबालिकाको समग्र विकासमा अभिभावकको भूमिका अझ प्रभावकारी बनाउने उद्देश्यले एक दिने ‘कुशल अभिभावकत्व’ सम्बन्धी कार्यशाला सम्पन्न गरेको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालयलाई डिजिटलमैत्री बनाउँदै अन्तर्राष्ट्रिय स्तरको...
सोमवार, चैत्र ९, २०८२-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३




