समाचार
शैक्षिक प्रदर्शनी र सांस्कृतिक कार्यक्रमले कञ्चनजंघा स्कुलमा नवप्रवर्तन र सिर्जनशीलताको प्रस्तुति
इटहरी । सुनसरीको इटहरीस्थित कञ्चनजंघा सेकेन्डरी बोर्डिङ स्कुलले आयोजना गरेको वार्षिक उत्सव तथा अभिभावक दिवस बिबिध कार्यक्रमका साथ सम्पन्न भएको छ। विद्यालय परिसरमै आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा विभिन्न क्षेत्रका विशिष्टकार्यक्रमकी प्रमुख अतिथि...
आइतवार, चैत्र ८, २०८२इटहरीमा नेपाल डिभिएम ग्लोबल एकेडेमीको अभिभावक दिवस भव्य रूपमा सम्पन्न
इटहरी । सुनसरीको इटहरी–९ स्थित नेपाल डिभिएम ग्लोबल एकेडेमीले अभिभावक दिवस, सांस्कृतिक कार्यक्रम तथा वृहत् शैक्षिक प्रदर्शनी विविध आकर्षक कार्यक्रमका साथ सम्पन्न गरेको छ ।विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रमले विद्यार्थीको प्रतिभा, सिर्जनशीलता र व्यवहारिक...
बिहिबार, चैत्र ५, २०८२ममता किडरगार्टेनको १८औँ वार्षिकोत्सव सम्पन्न, प्रतिभा प्रस्तुतिसँगै दीक्षान्त समारोह
इटहरी । सुनसरीको इटहरी–५ स्थित ममता किडरगार्टेन मन्टेस्वरीको १८औँ वार्षिक उत्सव, अभिभावक दिवस तथा दिक्षान्त समारोह विविध कार्यक्रम गरि सम्पन्न गरेको छ ।स्कुलले विद्यार्थीहरूलाई संस्कार, अनुशासन र नैतिक मूल्यहरू सिकाउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा...
बुधबार, चैत्र ४, २०८२पशुपतिनाथमा प्रधानमन्त्री कार्कीको विशेष पूजा, देशको शान्ति र समृद्धिको कामना
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथ मन्दिरमा पुगेर दर्शन तथा रुद्राभिषेक पूजा गरेकी छन्। हालै सम्पन्न निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि आराध्यदेव पशुपतिनाथप्रति कृतज्ञता व्यक्त गर्दै उनले विशेष पूजा अर्चना गरेकी हुन्।...
बुधबार, चैत्र ४, २०८२निर्वाचन सफलतामा नेकपा नेताहरूको भूमिकाप्रति प्रधानमन्त्री कार्कीको धन्यवाद
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरूसँगको भेटमा निर्वाचन सफल बनाउन खेलेको भूमिकाका लागि धन्यवाद व्यक्त गरेकी छन्। प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटार पुगेका नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,...
बुधबार, चैत्र ४, २०८२खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, घाइतेलाई काठमाडौं पठाइयो
खोटाङ । खोटाङको कपिलासगढी गाउँपालिका–२ खार्तम्छा बालाबेँसी क्षेत्रमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा घाइते भएका एकजनालाई उपचारका लागि काठमाडौं लगिएको छ। जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीका अनुसार दुर्घटनापछि अर्को हेलिकप्टरमार्फत...
बुधबार, चैत्र ४, २०८२विराटनगरमा १५ दिने गार्मेन्ट तालिम सम्पन्न, सहभागीलाई रोजगारीको अवसर
विराटनगर । आर एस फेसन उद्योग द्वारा सञ्चालन गरिएको १५ दिने गार्मेन्ट (सिलाइ) तालिम विराटनगर ३स्थित उद्योमा सम्पन्न भएको छ ।विराटनगर महानगरपालिका को आर्थिक सहयोग तथा विराट व्यापार संघको आयोजनामा तालिम समापन कार्यक्रममा अन्सु...
सोमवार, चैत्र २, २०८२विद्यार्थीको सांस्कृतिक प्रस्तुतीसँगै सी वी आवासीय विद्यालयको वार्षिकोत्सव सम्पन्न
इटहरी । इटहरी स्थित सी वी आवसिय माध्यमिक विद्यालयले आफ्नो २४औँ वार्षिकोत्सव तथा अभिभावक दिवस २०८२ विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ ।आइतबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरुमा भएको प्रतिभा प्रस्तुत गरेका थिए ।विद्यालयमा...
सोमवार, चैत्र २, २०८२इटहरी मोडेल सेकेन्डरी स्कुलमा ३०औँ अभिभावक दिवस तथा पुरस्कार वितरण सम्पन्न
इटहरी । सुनसरीको इटहरी–४ स्थित इटहरी मोडेल सेकेन्डरी स्कुलमा ३०औँ अभिभावक दिवस तथा वार्षिक शैक्षिक पुरस्कार वितरण समारोह विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक तथा अतिथिहरूको उल्लेख्य सहभागिता...
सोमवार, चैत्र २, २०८२पिसजोन आवासीय माध्यमिक विद्यालयको ३७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
इटहरी । पिसजोन आवासीय माध्यमिक विद्यालयले आफ्नो ३७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न शैक्षिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ ।कार्यक्रमको आकर्षणका रूपमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले तयार पारेका शैक्षिक...
सोमवार, चैत्र २, २०८२-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३




