समाचार
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
इटहरी । निर्माण तथा हेभी इक्विपमेन्ट क्षेत्रमा अग्रणी ब्रान्ड जेसीबी नेपालको आधिकारिक वितरक एमएडब्लु अर्थमुभर्स प्रालि ले इटहरीमा ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ। इटहरीस्थित इम्पेरियल प्यालेसमा आयोजित कार्यक्रममा निर्माण व्यवसायी,...
शनिबार, जेष्ठ २३, २०८३विश्व वातावरण दिवसमा धनकुटा लेडी जेसीजद्वारा वृक्षारोपण, ४० बिरुवा रोपियो
धनकुटा । विश्व वातावरण दिवसको अवसरमा धनकुटा लेडी जेसीजको आयोजनामा धनकुटा नगरपालिका–६ वडा कार्यालय परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। वातावरण संरक्षण, हरियाली प्रवद्र्धन तथा स्थानीय क्षेत्रको सौन्दर्य अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न...
शनिबार, जेष्ठ २३, २०८३विश्व वातावरण दिवसमा तेली कल्याण समाजद्वारा वृक्षारोपण, हरियाली प्रवद्र्धनमा जोड
इटहरी । विश्व वातावरण दिवसको अवसर पारेर तेली कल्याण समाज, नेपाल इटहरी कार्य समितिले शुक्रबार वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।वातावरण संरक्षण तथा हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रमअन्तर्गत इटहरी रंगशालास्थित इलाका प्रहरी कार्यालय...
शुक्रबार, जेष्ठ २२, २०८३विश्व वातावरण दिवसमा इटहरीको हरियाली अभियान ः सरसफाइ, वृक्षरोपण
इटहरी । विश्व वातावरण दिवस २०८३ को अवसरमा इटहरीमा वृहत् तथा सरसफाइ, वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको छ । समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास भन्ने नारासहित आयोजित कार्यक्रममा इटहरी उपमहानगरपालिका, इटहरी जेसिज, इटहरी...
शुक्रबार, जेष्ठ २२, २०८३विश्व वातावरण दिवसमा धरान जेसीजको हरियाली अभियान ः ज्येष्ठ नागरिक पार्कमा वृहत् वृक्षारोपण
धरान । विश्व वातावरण दिवस २०८३ को अवसरमा धरानमा वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। धरान जेसीज २०२६ को आयोजना तथा धरान उपमहानगरपालिका वडा नं. १ को विशेष समन्वयमा पृथ्वी चोकस्थित ज्येष्ठ नागरिक पार्क...
शुक्रबार, जेष्ठ २२, २०८३संगीतमार्फत सिकाइ र मानसिक स्वास्थ्य प्रवद्र्धन ः रामधुनीमा म्युजिक थेरापी तालिम सम्पन्न
रामधुनी । संगीतलाई मनोरञ्जनको माध्यम मात्र नभई मानसिक, सामाजिक तथा शैक्षिक विकासको प्रभावकारी साधनका रूपमा प्रयोग गर्ने उद्देश्यले सुनसरीको रामधुनीमा तीन दिने म्युजिक थेरापी तालिम सम्पन्न भएको छ ।सेभ द अर्थ सुनसरीद्वारा एकीकृत सामुदायिक...
बुधबार, जेष्ठ २०, २०८३ह्विलचेयर बास्केटबलमार्फत समावेशी समाजको सन्देश, इटहरी प्रथम
इटहरी । अपाङ्गता भएका व्यक्तिप्रति सम्मान, समान अवसर र समावेशी समाज निर्माणको सन्देश प्रवाह गर्ने उद्देश्यले इटहरीमा शिक्षक तथा विद्यार्थीबीच सचेतनामूलक ह्विलचेयर बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ।स्पाइनल इन्जुरी संघ कोशी प्रदेशको आयोजनामा सोमबार इटहरी–२...
बुधबार, जेष्ठ २०, २०८३इटहरीमा युवा उद्यमशीलता प्रवद्र्धनका लागि ‘भोलिको इटहरी व्यवसायिक दृष्टिकोण’ अन्तरक्रिया सम्पन्न
इटहरी । युवाहरूमा उद्यमशीलता, नेतृत्व क्षमता तथा व्यवसायिक सोचको विकास गर्ने उद्देश्यले इटहरी जेसिजको आयोजनामा ‘भोलिको इटहरी व्यवसायिक दृष्टिकोण विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।इटहरीस्थित होटल इन्टुरिस्ट प्यालेसमा आयोजित कार्यक्रम उद्योग वाणिज्य संघ इटहरीका...
सोमवार, जेष्ठ १८, २०८३ज्येष्ठ नागरिक समाज नेपालको १५औँ साधारणसभा सम्पन्न, समाजसेवी, पत्रकार र असल छोरी–बुहारी सम्मानित
इटहरी । ज्येष्ठ नागरिकहरूलाई एकै ठाउँमा भेला गराई आपसी भेटघाट, अनुभव आदान–प्रदान तथा सामाजिक सम्बन्ध विस्तार गर्ने उद्देश्यका साथ स्थापना भएको ज्येष्ठ नागरिक समाज नेपालको १५औँ वार्षिक साधारणसभा शनिबार इटहरीमा सम्पन्न भएको छ ।इटहरीस्थित...
शनिबार, जेष्ठ १६, २०८३गणतन्त्र दिवसमा तालतलैयामा साहित्यिक तथा सांस्कृतिक उत्सव
इटहरी । सुनसरीको इटहरीमा साहित्यिक तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ ।तालतलैया कला साहित्य सांस्कृतिक समाज, कोशी प्रदेशको आयोजनामा इटहरीको पर्यटकीय क्षेत्र तालतलैयामा कार्यक्रम सम्पन्न भएको हो ।गणतन्त्र दिवसलाई सिर्जना, कला र संस्कृतिसँग जोड्दै...
शनिबार, जेष्ठ १६, २०८३-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३




