समाचार

पाल्पा दरवार संग्रहालय परिसरमा जनरल प्रताप शमशेर राणाको शालिक अनावरण

पाल्पा दरवार संग्रहालय परिसरमा जनरल प्रताप शमशेर राणा( सानु राजा) को अर्धकतको शालिक अनावरण गरिएको छ । शालिकको लुम्विनी प्रदेशका वन वातावरण तथा उधोग पर्यटनमन्त्री लिला गिरीले अनावरण गरे । शालिक अनावरण कार्यक्रममा बोल्दै...

अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनद्वारा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको बिरोध गर्दै नेकपा दाहाल नेपाल निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले काठमाडौंमा प्रदर्शन गरेको छ । विद्यार्थीहरुले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि सरकारले तत्काल फिर्ता लिनुपर्ने भन्दै देशभरका क्याम्पस अगाडि विरोध...

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवस सम्पन्न

इटहरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवसको अवसर पारेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयले आयोजना गरेको कार्यक्रमका वक्ताहरुले आयोगलाई विवाद रहित वनाउनु पर्ने सुझाव दिएका छन । आयोगको इटहरी कार्यालयका...

सिमसार तथा पर्यटकीय स्थलहरुमा आन्तरिकले पर्यटन प्रवद्र्धनमा टेवा

इटहरी । पुर्वी नेपालको आन्तरिक पर्यटन प्रवद्धनमा जाडो मौषममा बनभोज खानेहरुले उल्लेखिय योगदान गर्दै आएका छन । प्रदेस नम्बर १का विभिन्न सिमसार तथा पर्यटकीय स्थलहरुमा जाडो मौषममा टाढाटाढा देखि आउनेहरुले आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा...

धुलोका कारण स्वास्थ्यका साथै यापार व्यवसाय समेत प्रभावित भएको भन्दै कोशी राजमार्ग वन्द

इटहरी । सडकको धुलोका कारण स्वास्थ्यका साथै यापार व्यवसाय समेत प्रभावित भएको भन्दै सुनसरीको इटहरीमा व्यापारीहरुले कोशी राजमार्ग खण्ड वन्द गराएका छन । निर्माणका लागि भनेर भत्काइएको सडकबाट गाडी चल्दा उड्ने धुलोका कारण व्यापारीहरुमा...

विद्यार्थीहरुलाई व्याग प्रदान

धनकुटा । विपन्न सँग अध्यक्ष कार्यक्रम अन्र्तगत धनकुटाको शहिदभूमी गाउँपालिकाले २४ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरुकालागि ७२० थान स्कुल व्याग प्रदान गरेको छ । उक्त स्कुल ब्याग कक्षा ४ र ५ का विद्यार्थीहरुको लागि पठनपाठनमा...

स्व. पासागं ल्यामु शेर्पा च्यालेन्ज कप फुटबल प्रतियोगिता सम्पन्न

इटहरी । सुनसरीको कालाबन्जारमा जारी स्व. पासागं ल्यामु शेर्पा च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधी इटहरीको शान्तिनगर फुटबल क्लवले उचालेको छ । जगन्नाथ डेढराज जनता मावि को खेल मैदानमा भएको फाइनल खेलमा शान्तिनगर फुटबल क्वलले...

संसद विघटनको विरोधमा मसाल बल्याे

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलिले संसद विघटन गरेको विरोधमा नुवाकोटको बट्टार बजारमा आइतबार साझ मसाल जुलुस गरिएको छ । नेपाली काग्रेस नुवाकोटका सबै भातृसंस्थाहरुको संयुक्त आयोजनामा मसाल जुलुस निकालिएको हो । जुलुसमा सहभागीले...

निःसहाय बालबालिका सेवा आश्रम इटहरीमा आश्रय लिदै आएका वालबालिकाहरुलाई मिडिया होम इटहरीले तालतलैयामा बनभोज कार्यक्रम

इटहरी । निःसहाय बालबालिका सेवा आश्रम इटहरीमा आश्रय लिदै आएका वालबालिकाहरुलाई मिडिया होम इटहरीले तालतलैयामा बनभोज कार्यक्रम आयोजना गरेको छ । जाडो मौषममा पुर्वी नेपालमा बनभोज खाने चलन केही वर्ष देखि बढी रहेको समयमा...

प्रजातन्त्र ल्याउन भूमिका खेलेको छु, मण्डले भनेर गिज्याउँछन् : पशुपति शमशेर

१७ पुस, काठमाडौं । अन्तिम राणा प्रधानमन्त्री श्री ३ मोहन शमशेर जबराका नाति, वीर शमशेर जबराका छोरा पशुपति शमशेर राणा उमेरले ७९ वर्ष पुगे । तर, अरु नेपाली राजनीतिज्ञहरुका लागि जस्तै उनका लागि पनि...

4565