-
धनकुटा । विपन्न सँग अध्यक्ष कार्यक्रम अन्र्तगत धनकुटाको शहिदभूमी गाउँपालिकाले २४ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरुकालागि ७२० थान स्कुल व्याग प्रदान गरेको छ ।
News Desk 0 response मङ्लबार, माघ २७, २०७७
उक्त स्कुल ब्याग कक्षा ४ र ५ का विद्यार्थीहरुको लागि पठनपाठनमा शहज होस भन्दै सहायक सामाग्रीका रुपमा ब्यागलाई राखिएको छ । पठनपाठनमा सहयोग पुग्ने र सामुदायिक विद्यालय पढ्न प्रोत्साहन मिल्ने भन्दै उक्त कक्षाका विद्यार्थीहरुकोलागि सहायक सामाग्रीका रुपमा रहेको ब्याग प्रदान गरेको गाउँपालिकाले जनाएको हो ।
गाउँपालिकाको ३ लाख रुपैयाँ वजेट मार्फत व्याग खरिद गरि ती विद्यालयका प्रधानाध्यापक तथा प्रतिनीधिहरुलाई प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्ले ब्याग हस्तान्तरण गर्नुभएको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा शिक्षा शाखा प्रमुख तथा कर्मचारीहरु, बिद्यालयका प्रधानाध्यापक, शिक्षकलगायतको उपस्थिती थियो
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३

बुधबार, साउन २०, २०८३ -
धनकुटाको प्राकृतिक सौन्दर्य बोकेको ‘माया जालैमा’ म्युजिक भिडियो सार्वजनिक
मङ्लबार, साउन १९, २०८३
-
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३