-
इटहरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवसको अवसर पारेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयले आयोजना गरेको कार्यक्रमका वक्ताहरुले आयोगलाई विवाद रहित वनाउनु पर्ने सुझाव दिएका छन ।
आयोगको इटहरी कार्यालयका प्रमुख बाबुराम खतिवडाको अध्यक्षता तथा प्रदेस नम्बर १का प्रदेस प्रमुख सोमनाथ अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमका बक्ताहरुले आयोगलाई विवाद रहित वनाउनु पर्ने सुझाव दिएका हुन ।
कार्यक्रमका बक्ता विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली लगायतले आयोगमा पदाधिकारी नियुक्त गर्दा समेत राजनैतिक भाग वण्डाका आधारमा गरिने परिपाटी अन्त गरिनु पर्ने सुझाव दिए । कार्यक्रममा सहभागी स्थानीय तहका प्रमुखहरुले अख्तियारमा परेका उजुरीहरुलाई चाँडो भन्दा चाँडोे किनारा लगाउने व्यवस्था गरिनु पर्नेमा जोड दिए । अख्तियारमा उजुरी परेको लामो समय सम्म निकास नपाउदा काम गर्न कठिन हुने गरेको इटहरी उपमहानगरपालिका प्रमुख द्धारिकलाल चौधरीले गुनासो गरे । कार्यक्रममा वोल्ने अन्य वक्ताहरुले भष्ट्राचार न्युनिकरण गर्दै नियन्त्रण गर्न अख्तियारलाई अझ सशक्त वनाउनु पर्नेमा जोड दिए । सो कार्यक्रममा प्रदेस नम्बर १का सभामुख प्रदिपकुमार भण्डारी विभिन्न पालिकाका जनप्रतिनिधि, कार्यालय प्रमुख , सञ्चारकर्मी , लगायत सरोकारवालाको सहभागिता रहेको थियो ।
News Desk 0 response बिहिबार, माघ २९, २०७७
-
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३

मङ्लबार, भदौ २३, २०८३