-
इटहरी । सडकको धुलोका कारण स्वास्थ्यका साथै यापार व्यवसाय समेत प्रभावित भएको भन्दै सुनसरीको इटहरीमा व्यापारीहरुले कोशी राजमार्ग खण्ड वन्द गराएका छन ।
News Desk 0 response मङ्लबार, माघ २७, २०७७
निर्माणका लागि भनेर भत्काइएको सडकबाट गाडी चल्दा उड्ने धुलोका कारण व्यापारीहरुमा स्वास्थ्य समस्या साथै सामान विग्रन थालेको भन्दै व्यापारीहरुले सडकमा पानी हाल्न माग राख्दै सडक बन्द गराएका हुन ।
धुलोका कारण व्यापारीहरुमा स्वास्थ्य समस्या देखिन थालेका,े सामानहरुले धुलोले गर्दा विग्रन थालेपनि सम्वन्धीत निकाल व्यापारीहरुको समस्या नबुझेका कारण बन्द गर्नु परेको वन्दकर्ताहरु वताउछन । सडक निर्माणको जिम्मा पाएको कम्पनीलाई भन्दा सडक विभागलाई भन्न सडक विभागलाई भन्दा नगरपालिकालाई भन्नु भन्ने तर नगरपालिकाले समेत सुनुवाई नगरेकाले वाध्य भएर वन्द गरेको उनीहरुले जानकारी दिए । सडकको धुलोले स्वास्थ्यमा असर गर्ने देखि सामानहरु विग्रीएको भन्दै उपचार र क्षतिपुर्ती कसले दिने यस्तो अवस्था आएकाले वन्द गर्नु परेको व्यवसायी सिर्जना भट्टराईले सुनाइन । धुलोका कारण ग्राहक आउन छोडेको व्यापारीहरु गुनोस गर्दछन ।
-
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३

मङ्लबार, भदौ २३, २०८३