-
इटहरी । निःसहाय बालबालिका सेवा आश्रम इटहरीमा आश्रय लिदै आएका वालबालिकाहरुलाई मिडिया होम इटहरीले तालतलैयामा बनभोज कार्यक्रम आयोजना गरेको छ ।
News Desk 0 response सोमवार, माघ १९, २०७७
जाडो मौषममा पुर्वी नेपालमा बनभोज खाने चलन केही वर्ष देखि बढी रहेको समयमा आश्रममा वस्दै आएका बालवालिकाहरुलाई समेत मिठो खाना र मनोरञ्जन दिलाउने उद्धेश्यले बनभोज कार्यक्रमको आयोजना गरिएको हो ।
मिडिया होम इटहरीका उमेश गौतमको अध्यक्षतामा भएको बनभोज कार्यक्रममा तालतलैया संरक्षण तथा विकास समितिका पुर्व अध्यक्ष तुलाराम दंगाल, महासचिव राजु बस्नेत आश्रमकी सञ्चालिका गिता गौतम, राजन भट्टराई लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।
विदेशीमा बस्दै आएका टिकटकका माध्यमबाट जोडिएका रुपा र सानाखुशीहरुले आश्रमका विषयमा जानकारी पाएपछि आश्रमका वालबालिकालाई बनभोजका लागि सहयोग गरेको कार्यक्रमका अध्यक्ष गौतमले वताए । त्यसै गरी वनभोजका लागि अन्य सहयोगीहरुले समेत सहयोग गरेको वताइयो ।
२०४४सालमा स्थापना भएको आश्रम दाताहरुको सहयोगबाट नै सञ्चालन हुदै आएको छ । आश्रममा हाल ४१ जना बालवालिकाले आश्रम लिएरहेका सञ्चालिका गिता गौतमले वताइन ।
-
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३

मङ्लबार, भदौ २३, २०८३