समाचार

काठमाडौं महानगर : ४ महिनामा कार्यालय खर्च ६२ करोड, विकास खर्च ३३ करोड

८ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा लक्ष्य अनुसार बजेट खर्च गर्न सकेन । प्रशासनिक खर्च घटाउन नसकेको महानगरपालिकाको विकास खर्चको दर भने निरासाजनक छ । महानगरपालिकाले विकासका लागि उच्च...

रेल आउने ‘हल्ला’ले फेरि ‘बबाल’

बुटवल– रूपन्देहीको तिलोत्तमा नगरपालिकाको वडा नम्बर १ र ४ मा पर्ने  विभिन्न टोलमा माघ २८ र २९ गते रेल विभागबाट खटिएको टोली एकाएक पुग्यो । नयाँमिल, शिवचोक, देवीस्थान, दश नम्बर चोक आदिको दायाँबायाँ नापजाँच...

डा.गोविन्द केसीलाई तत्काल अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश

काठमाडौं–सर्वोच्च अदालतले त्रिवि शिक्षण अस्पतालका प्रध्यापक डा.गोविन्द केसीलाई ३ दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको छ । अदालतको अवहेलनासम्बन्धी परेको मुद्धामा डा.केसीलाई तत्काल उपस्थित हुन सर्वोच्चले आदेश दिएको हो । मंगलबार प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली...

लालबाबु पण्डितज्यू, यसरी डिजेलका गाडीले बढाउँदैछन् प्रदूषण

आइतबार करिब २ घण्टा हामी एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय अन्तर्गतको भेहिकल फिटनेस टेस्ट सेन्टरमा बस्यौँ । यहाँ सवारीसाधनको प्रदूषण चेकजाँच गर्ने गरिन्छ । सवारीसाधनको साइलेन्सर अर्थात् धुवाँ फाल्ने स्थानमा मेसिन लगाएर कम्प्युटरको सहायतबाट सवारीसाधनको...

माननीयबीच ‘घोचपेच’ र ‘शुभकामना’ आदान–प्रदान

काठमाडौं–देश संघीय संरचनामा गएपछि बनेको संसदको आज दोस्रो दिनको बैठक ।सवैले सवैलाई चिनेका पनि छैनन्, धेरै नयाँ अनुहार संसदमा छन् ।तर, प्रतिनिधिसभाको मंगलबारको बैठक निकै रोचक बन्यो । बैठकमा सभामुख चयन, प्रधानमन्त्रीले विश्वासको मत...

फोरमलाई तीन मन्त्रालय दिइने, तर परराष्ट्र लिन फोरमले मानेन्

काठमाडौं– काठमाडौं–सरकारमा सहभागी हुन तयार भएको संघीय समाजवादी फोरमले आफुले परराष्ट्र मन्त्रालयको माग नगरेको स्पष्ट पारेको छ । मंगलवारमात्रै फोरम नेपालले आफ्नो पार्टी सरकारमा सहभागी हुने निर्णय लिएको थियो । यसअघि फोरमले आफु सरकारमा सहभागी...

पाकिस्तानी प्रधानमन्त्री अब्बासी काठमाडौंमा

२० फागुन, काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री साहिद खाकन अब्बासी दुईदिने नेपाल भ्रमणको लागि काठमाडौं आइपुगेका छन् । ३० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अब्बासी काठमाडौं आइपुगेका हुन् । पाकिस्तान एयर फोर्सको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...

कांग्रेसमा देउवा थप शक्तिशाली, शंकाको घेरामा शशांक

२१ फागुन, काठमाडौं । कांग्रेसमा नेतृत्व परिर्वतनको माग भइरहेका बेला पार्टी सभापति शेरबहादुर देउवा भारी मतका साथ संसदीय दलको नेता चयन भएका छन् । यसले देउवालाई थप बलियो बनाएको छ भने नेतृत्व परिर्वतन पक्षधरलाई...

पाकिस्तानी प्रधानमन्त्रीलाई टुँडिखेलमा गार्ड अफ अनर

२० फागुन, काठमाडौं । सोमबार काठमाडौं आइपुगेका पाकिस्तानी प्रधानमन्त्री शाहीद अब्बासीको सम्मानमा सरकारले सैनिक मञ्च टुँडिखेलमा ‘गार्ड अफ अनर’ दिएको छ । सोमबार अपरान्ह साढे ५ बजेपछि उनलाई नेपाली सेनाको सैन्य टुकडीबाट गार्ड अफ...

स्थानीय निकायको निर्वाचन अपरिहार्य : सभापति देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय निकायको निर्वाचन अपरिहार्य रहेको बताउनु भएको छ । तरुण प्रकाशन प्रालिले प्रकाशन गरेको नेपाली काँग्रेस महाधिवेशन विशेष पुस्तकको राजधानीमा आज लोकापर्ण गर्दै सभापति देउवाले स्थानीय निकाय...

4565