-
काठमाडौं–सर्वोच्च अदालतले त्रिवि शिक्षण अस्पतालका प्रध्यापक डा.गोविन्द केसीलाई ३ दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको छ । अदालतको अवहेलनासम्बन्धी परेको मुद्धामा डा.केसीलाई तत्काल उपस्थित हुन सर्वोच्चले आदेश दिएको हो ।
मंगलबार प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली एकल इजलासले डा.केसीलाई तत्काल अदालतमा उपस्थित हुन आदेश दिएको जनाइएको छ । डा. केसीले प्रधानन्यायाधीश पराजुलीका नागरिकता र शैक्षिक प्रमाणपत्र समेत छानबिन हुनुपर्ने माग राख्दै तत्काल राजीनामा दिनुपर्ने माग गरिरहेका छन् ।
News Desk 0 response मङ्लबार, फाल्गुन २२, २०७४
सम्बन्धित शीर्षकहरु
-
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३ -
विराट एग्रीले आईपीओ निष्कासनको तयारी अघि बढायो
मङ्लबार, अशोज १३, २०८३

सोमवार, अशोज १९, २०८३