-
काठमाडौं–देश संघीय संरचनामा गएपछि बनेको संसदको आज दोस्रो दिनको बैठक ।सवैले सवैलाई चिनेका पनि छैनन्, धेरै नयाँ अनुहार संसदमा छन् ।तर, प्रतिनिधिसभाको मंगलबारको बैठक निकै रोचक बन्यो । बैठकमा सभामुख चयन, प्रधानमन्त्रीले विश्वासको मत लिने औपचारिक मिति तय गर्ने कार्यसूची थिए । यसबाहेक कार्यसुचीमै थियो–प्रमुख दलका नेताहरूले सम्बोधन गर्ने ।संघीय संसदमा नेताहरुको पहिलो संबोधन थियो ।
त्यसैले नेताहरुको पहिलो संबोधन कस्तो होलाल भनेर संसद सदस्य आफै पनि र तिनका नेता–कार्यकर्ताबाहेक सर्वसाधरणको पनि चासो थियो ।सम्बोधनका क्रममा प्रमुख दलका नेता ‘सभ्य र शालिन’ ढंगबाट प्रस्तुत भए ।
तर, मर्यादाको सीमाभित्र बसेर उनीहरुले ‘राजनीतिक हमला’ गर्न चाहिँ बाँकी राखेनन् । एकअर्कालाई ‘घोचपेच’ गर्न छुटाएनन् ।
नेताहरुले ‘घोचपेच’ र ‘ठट्यौली’ पारामा एकअर्कावीच बधाई र शुभकामना पनि साटासाट गरे । संसदको दृश्य र नेताहरुको अभिव्यक्तिले उनीहरु अझै संविधान निर्माण र निर्वाचनमा जस्तै एकआपसमा सहकार्य गर्न आतुर रहेको भान हुन्थ्यो ।
News Desk 0 response मङ्लबार, फाल्गुन २२, २०७४
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
गणितीय अङ्कमा बनेको अनौठो लोक–आधुनिक गीत सार्वजनिक, चतराको बोराबाँधमा कैद भयो आकर्षक दृश्य
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा धनकुटा लेडी जेसीजद्वारा वृक्षारोपण, ४० बिरुवा रोपियो
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा तेली कल्याण समाजद्वारा वृक्षारोपण, हरियाली प्रवद्र्धनमा जोड
शुक्रबार, जेष्ठ २२, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३