-
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलिले संसद विघटन गरेको विरोधमा नुवाकोटको बट्टार बजारमा आइतबार साझ मसाल जुलुस गरिएको छ । नेपाली काग्रेस नुवाकोटका सबै भातृसंस्थाहरुको संयुक्त आयोजनामा मसाल जुलुस निकालिएको हो । जुलुसमा सहभागीले संसद विघटन विरुद्ध नारा लगाउदै निर्णय सच्याउन आव्हान गरेका छ्न । जुलुस निरुत्साहित गर्न बट्टार चोकमा प्रहरी परिचालन गरिएपनि युवा बिध्यार्थीको उल्लेख्य उपस्थिती रहेकोले प्रहरीले मसाल जुलुस नियन्त्रण लिन भने सकेन ।प्रर्दशनका क्रममा केहि प्रर्दशनकारी सामान्य घाईते समेत भएका छन् ।
News Desk 0 response सोमवार, माघ १९, २०७७
नेपाल तरुण दल अध्यक्ष सिंह राज तमाङ, नेपाल विद्यार्थी संघ अध्यक्ष उत्तम पाठक, नेपाल तरुण दल जिल्ला सचिब सुबन गिरी, नेपाल विद्यार्थी संघ क्षेत्रीय सभापति कृष्ण मिश्र, नेपाली कांग्रेसका नेता लक्ष्मण श्रेष्ठ, नेपाल विद्यार्थी संघका नेता ज्ञानेन्द्र प्रकाश गजुरेल, सुबर्ण श्रेष्ठ , सन्जीब अधिकारी , सुशान्त सिटौला लगायत नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थित रहेको थियो
-
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३

मङ्लबार, भदौ २३, २०८३