मुख्य खबर

इटहरीमा धार्मिक झाँकी सहित श्रीकृष्णको रथ यात्राको तयारी सम्पन्न

इटहरी । कृष्ण जमाष्ठमीको भोली पल्ट सुनसरीको इटहरीमा रहेको राधाकृष्ण शिव मन्दिरबाट श्रीकृष्णको रथ यात्रा निकाल्ने गरिए बमोजिम यस वर्ष पनि रथ यात्राको तयारी पुरा भएको जनाइएको छ । श्रीकृष्णको रथ यात्राको तयारी लगायतका...

इटहरीमा ३१औं विश्व आदिवासी दिवस सांस्कृतिक उत्सवसहित मनाइने

इटहरी । विश्वभरका आदिवासी जनजातिहरुको अधिकार ,पहिचान , संस्कृति र अस्तित्वको संरक्षण , प्रवद्र्धन र सुनिश्चितताका लागि प्रत्येक वर्ष मनाइदै आएको विश्व आदिवासी दिवस यस वर्षपनि सांस्कृतिक उत्सव सहित इटहरीमा मनाइने भएको छ ।यही...

साकेला गाउँपालिकामा पहिरोले अवरुद्ध सडक दुई दिनपछि पुनः सुचारु

खोटाङ । खोटाङको साकेला गाउँपालिकामा चार दिनअघि पहिरो खसेर अवरुद्ध भएको सडक दुई दिनसम्मको लगातार मर्मतपछि पुनः सञ्चालनमा आएको छ। स्थानीयवासीको श्रमदान र गाउँपालिकाको स्काभेटर प्रयोगमार्फत पहिरो हटाउने कार्य सफल भएपछि बिहीबार बिहानदेखि यातायात...

बहुबिवाह कानुनी बनाउने प्रयासविरुद्ध सुन्दरहरैंचामा महिलाहरू सडकमा

सुन्दरहरैंचा । बहुबिवाहसम्बन्धी प्रस्तावित कानुनविरुद्ध मोरङको सुन्दरहरैंचामा संयुक्त सरोकार वाला संघ संस्थाका महिलाहरू एकजुट भएका छन् ।मंगलबार विराटचोकमा भेला भएका उनीहरूले ¥याली सहित नगरपालिकाको गेट अगाडि विरोध प्रदर्शन गरेका हुन ।बहुबिवाह सम्बन्धी प्रस्तावित मसौदाको...

नेपाली संस्कृति सिकाउँदै इटहरीको सीबी स्कुल

इटहरी । सुनसरीको इटहरीमा रहेको सीबी आवासीय सेकेण्डरी स्कुलले आफ्ना विद्यार्थीहरूलाई नेपाली कला र परम्परागत सांस्कृतिक सम्पदा प्रतिको पहिचान र अभिरुचि विकास गराउने उद्देश्यले विद्यालय परिसरमै लाखे नाच कार्यक्रम गरेको छ ।कार्यक्रम अन्तर्गत परम्परागत...

शैक्षिक उत्कृष्टताको यात्रामा कस्तूरी कलेजको नयाँ पाइलाः वि.आइ.टी. कार्यक्रम सञ्चालनमा

ईटहरी । शैक्षिक क्षेत्रमै पहिचान बनाउँदै आएको कस्तूरी कलेज, ईटहरीले आफ्नो सेवा विस्तार गर्दै विभिन्न स्नातक तथा स्नातकोत्तर कार्यक्रम सञ्चालन गर्दै आएको छ ।विकसित प्रविधिमा आधारित शिक्षा प्रदान गर्ने उद्देश्यले कस्तूरी कलेजले यसै शैक्षिक...

स्वतन्त्र नागरिक समाज, सुन्दरहरैँचा मोरङको औपचारिक उद्घाटन

सुन्दरहरैँचा । स्वतन्त्र नागरिक समाज, सुन्दरहरैँचा मोरङको सस्था औपचारिक उद्घाटन समारोहका सम्पन्न गरेको छ ।स्वतन्त्र नागरिक समाज मोरङको चहाना, भ्रष्टचार, बेथिति र विसङती मुक्त समाज स्थापना भन्ने मुल नाराका साथ स्थापना स्वतन्त्र नागरिक समाजको...

‘क्याफेमा कविता’ शृंखला सुरु , मिना श्रेष्ठका सात कविता वाचन

इटहरी । क्याफेमा कविता पहिलो शृंखला अन्तर्गत कोशी प्रदेशकी सांसद तथा कवि मिना श्रेष्ठ संगएकल कविता बाचन कार्यक्रम सम्पन्न भएको छ ।माइती घर क्याफेका आयोजित क्याफेमा कवि श्रेष्ठले कार्यक्रममा आफ्ना सातवटा कविता वाचन गर्दै...

मानव अधिकारबारे विद्यार्थीहरूलाई सचेत गराउँदै इटहरी नमुना कलेज

इटहरी । इटहरी नमुना कलेज सामाजिक विभागको आयोजनामा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न भएको छ ।कलेजको सभा हलमा भएको कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई मानव अधिकारका विविध आयामबारे जानकारी दिने उद्देश्यले यो सचेतना कार्यक्रम आयोजना गरिएको...

पूर्वप्रदेश प्रमुख राजेश अहिराज पुर्पक्ष थुनामा

सुनसरी । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराजलाई बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा पठाइएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश पिताम्बर शर्माको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। अहिराजमाथि एक महिलाले ४...

4565