मुख्य खबर

डुवान समस्याको समाधानका रूपमा इटहरीमा घर उचाल्ने प्रविधि लोकप्रिय

इटहरी । इटहरी उपमहानगरपालिकामा डुवान समस्याको दीर्घकालीन समाधानका रूपमा नयाँ प्रविधिबाट पक्की घर उचाल्ने काम प्रभावकारी बन्दै गएको छ ।इटहरी–४ मा अवस्थित टेकराज राईको दुईतले, छ कोठे पक्की घर जमिनदेखि करिब पाँच फिट उचालेर...

सुनसरीमा मनोनयन दर्ता सम्पन्न, चारै क्षेत्रमा कडा प्रतिस्पर्धाको संकेत

सुनसरी । सुनसरी जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले हर्षोल्लास र उत्साहपूर्ण वातावरणमा उम्मेदवारी दर्ता गराएका छन्। पार्टीका नेता–कार्यकर्ता, समर्थक तथा दलका झण्डा–ब्यानरसहित सम्बन्धित निर्वाचन कार्यालय पुगेर उम्मेदवारहरूले आ–आफ्नो मनोनयन दर्ता गराएका...

कोशी प्रदेशमा सिनेमा र पर्यटन प्रवद्र्धनका लागि चलचित्रकर्मी बृहत भेला तथा सम्मान

सुन्दरहरैचा । नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशको आयोजनामा ‘सिनेमामा कोशी प्रदेश २०८२’ कार्यक्रमअन्तर्गत कोशी प्रदेशको पर्यटन प्रवद्र्धनमा सिनेमा र कलाकारको भूमिका विषयक अन्तरक्रिया, परिचयपत्र वितरण, सम्मान तथा चलचित्रकर्मी बृहत भेला कार्यक्रम भव्य रूपमा सम्पन्न...

विद्यार्थीको नवप्रवर्तन र प्रतिस्पर्धा उजागर गर्दै ,विश्व आदर्श एकेडेमीमा पहिलो भिएसी भर्टेक्स–२०२६ सम्पन्न

इटहरी । विश्व आदर्श एकेडेमीको आयोजनामा पहिलो पटक सम्पन्न भिएसी भर्टेक्स–२०२६ ले सुनसरी र मोरङ जिल्लाका विद्यालयस्तरीय विद्यार्थीहरूलाई विज्ञान, सृजनशीलता र स्वस्थ प्रतिस्पर्धाको एक साझा मञ्च प्रदान गरेको छ । दुई दिनसम्म सञ्चालन भएको...

विश्वआदर्श एकेडेमीको आयोजनामा दूई दिने भिएसी भर्टेक्स–२०२६ सञ्चालन

इटहरी । विश्व आदर्श एकेडेमीको आयोजनामा पहिलो पटक भिएसी भर्टेक्स–२०२६ सुरु भएको छ । विज्ञान, सृजनशीलता र प्रतिस्पर्धालाई एकै मञ्चमा जोड्ने उद्देश्य सहित आयोजना गरिएको यो दुईदिने शैक्षिक कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ...

माघे सङ्क्रान्ति: मगर समुदायको चेलिबेटीप्रतिको सम्मान र मौलिक संस्कृतिको पर्व

काठमाडौं । माघे सङ्क्रान्ति मगर समुदायको प्रमुख मौलिक चाडका रूपमा विशेष श्रद्धा र उत्साहका साथ मनाइँदै आएको छ। यस पर्वलाई मगर जातिमा विशेषतः चेलिबेटीको चाड मानिन्छ। माघे सङ्क्रान्तिको अवसरमा मगर समुदायले आफ्ना कुलदेवता, पुर्खा...

११औँ राष्ट्रिय योग दिवस इटहरीमा भव्य रूपमा मनाइयो

इटहरी । ११औँ राष्ट्रिय योग दिवस इटहरीमा उत्साहपूर्ण रूपमा मनाइएको छ । जीवन विज्ञान इटहरी नगर समितिको आयोजनामा राष्ट्रिय योग दिवसको अवसरमा बिहानै राधाकृष्ण शिव मन्दिरबाट योग सचेतना ¥याली निकालिएको थियो ।¥यालीले मुख्य बजार...

ड्राइभिङ स्कुल संघको सहयोगमा इटहरी चोकको ट्राफिक लाइट मर्मत

इटहरी । भदौ २३ र २४ गते भएको जेएनजी आन्दोलनका क्रममा बिग्रिएको इटहरी चोकको ट्राफिक लाइट चार महिनापछि पुनः सञ्चालनमा आएको छ । कोशी प्रदेशकै व्यस्त तथा संवेदनशील मानिने इटहरी चोकमा ट्राफिक लाइट नहुँदा...

नेसनल प्याब्सनको स्थापना दिवसमा बेलबारीको रणपाल आधारभूतका विद्यार्थीका लागी शैक्षिक सामग्री वितरण

बेलबारी । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) को २८औँ स्थापना दिवसको अवसरमा बेलबारी नगर कार्यसमितिले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरूलाई स्टेशनरी सामग्री वितरण गरेको छ । बेलबारी नगरपालिका–८ मा रहेको श्री...

नवज्योती बचत तथा ऋण सहकारीको १६औँ साधारणसभा सम्पन्न, वित्तीय सुधारका प्रस्ताव पारित

कोकिला भण्डारी धनकुटा । नवज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारण सभा धनकुटाको हिलेमा सम्पन्न भएको छ ।सभामा संस्थाको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण, नीति तथा...

4565