मुख्य खबर
रेडक्रस इटहरी उपशाखाको वार्षिक साधारणसभामा अक्षयकोष स्थापना घोषणा
इटहरी । नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखाको २८औँ वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। सामाजिक सेवामा निरन्तर योगदान पु¥याउँदै आएका व्यक्ति तथा संस्थाहरूलाई सम्मान गर्दै उपशाखाले मानवीय सेवाप्रतिको प्रतिबद्धता दोहो¥याएको...
आइतवार, पुस २७, २०८२टोलविकास लघुउद्यम सहकारीको स्थापना दिवसमा विभिन्न विधाका उत्कृष्ट व्यक्तित्व सम्मान
इटहरी । टोलविकास लघुउद्यम सहकारी संस्था लिमिटेडको १६औँ स्थापना दिवस तथा सम्मान कार्यक्रमसम्पन्न भएको छ ।स्थापना दिवसको अवसरमा सहकारीले समाजमा योगदान पु¥याएका जेष्ठ नागरिक तथा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी र बचतकर्तालाई सम्मान...
आइतवार, पुस २७, २०८२इटहरीमा समावेशी शिक्षा विषयक कार्यशाला सम्पन्न
इटहरी । विद्यालय तहमा समावेशी शिक्षाको प्रभावकारी कार्यान्वयनलाई प्रवद्र्धन गर्ने उद्देश्यले “समावेशी शिक्षा, नीति र अभ्यास” विषयक कार्यशाला इटहरीमा सम्पन्न भएको छ । काठमाडौँ विश्वविद्यालय शिक्षा संकाय अन्तर्गतको एमआईएसएनई कार्यक्रम समूह २०२५ को आयोजनामा...
शनिबार, पुस २६, २०८२होटल तथा पर्यटन व्यवसायी महासंघ कोशी प्रदेश तदर्थ समिति गठन
इटहरी । होटल तथा पर्यटन व्यवसायी महासंघ कोशी प्रदेशको तदर्थ समिति गठन गरिएको छ। मणिन्द्र बहादुर कटवालको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरिएको हो, जसले प्रदेशभरका होटल तथा पर्यटन व्यवसायीलाई एकीकृत गर्दै पर्यटन प्रवद्र्धनमा...
शनिबार, पुस २६, २०८२इटहरीमा सुजुकीको नयाँ मोडेल ‘भिक्टोरिस’ सार्वजनिक, लन्च अफर मूल्य ५०.९९ लाख
इटहरी । नेपालका लागि सुजुकी गाडीको आधिकारिक विक्रेता भवानी शंकर एण्ड सन्सले अहिलेसम्मकै सबैभन्दा धेरै फिचरयुक्त नयाँ मोडेल ‘भिक्टोरिस’ इटहरीमा सार्वजनिक गरेको छ ।भविष्यमुखी डिजाइन, विलासी आराम र इन्टेलिजेन्ट प्रविधिको उत्कृष्ट संयोजनका रूपमा प्रस्तुत...
शनिबार, पुस २६, २०८२इटहरीमा पृथ्वी नारायण शाहको ३०४औँ जन्मजयन्ती भव्य रूपमा मनाइने, तयारी पूरा
इटहरी । नेपाल एकीकरणका नायक तथा राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस इटहरीमा भव्यताका साथ मनाइने तयारी पूरा भएको छ ।विगतका वर्षहरूझैँ यस वर्ष पनि पौष २७ गते विविध कार्यक्रमसहित...
शनिबार, पुस २६, २०८२समाजसेवी पिताम्बर दाहालद्वारा निःसहाय बाबालिका सेवा आश्रमलाई १५ हजार सहयोग
इटहरी । समाजसेवी पिताम्बर दाहालले इटहरी उपमहानगरपालिका–४ मा रहेको निःसहाय बाबालिका सेवा आश्रमलाई नगद १५ हजार रुपैयाँ सहयोग गरेका छन ्।हाल अमेरिका बस्दै आएका दाहाल नेपाल आएको अवसरमा विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएका...
बिहिबार, पुस २४, २०८२नेवाः मिसा पुच इटहरीद्वारा मानव सेवा आश्रममा न्यानो कपडा तथा खाद्यान्न वितरण
विराटनगर । नेवाः मिसा पुच इटहरीले विराटनगरमा रहेको मानव सेवा आश्रममा आश्रित जेष्ठ आमाहरूलाई न्यानो कपडा तथा खाद्यान्न वितरण गरेको छ । संस्थाको वार्षिक कार्यक्रम अन्तर्गत यस वर्ष अत्यधिक चिसो बढेसँगै मानवीय सेवाको भावना...
बुधबार, पुस २३, २०८२ईलाका प्रहरी कार्यालय इटहरीको भवन पुनःस्थापना गरी हस्तान्तरण
इटहरी । इटहरी उपमहानगरपालिकाको सहयोग तथा स्थानीय उपभोक्ता समितिको सक्रियतामा ईलाका प्रहरी कार्यालय इटहरीको भवन पुनःस्थापना गरी हस्तान्तरण गरिएको छ । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते सार्वजनिक, सरकारी तथा निजी...
बुधबार, पुस २३, २०८२इटहरीसहित तराईमा बढ्दो चिसोले जनजीवन प्रभावित
इटहरी । केही दिनदेखि लगातार बढ्दो चिसोका कारण तराईका विभिन्न जिल्लासहित इटहरीमा जनजीवन निकै प्रभावित बनेको छ। आज अत्यधिक चिसो, बाक्लो हुस्सु र सितलहर चलेसँगै बिहानैदेखि सर्वसाधारण दैनिकीमा कठिनाइ झेल्न बाध्य भएका छन्। विशेषगरी...
बुधबार, पुस २३, २०८२-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३




