मुख्य खबर

इटहरीमा सम्पन्न कस्तुरी कप अन्तर–विद्यालय क्रिकेटको विजेता जनता मावि

इटहरी । दोस्रो कस्तुरी कप अन्तर–विद्यालय क्रिकेट प्रतियोगिताको उपाधि इटहरीस्थित जनता माध्यमिक विद्यालयले हात पारेको छ। शुक्रबार इटहरीको जनता क्रिकेट खेल मैदानमा सम्पन्न फाइनल खेलमा नेपाल डिभिएम ग्लोबल स्कुललाई ४ विकेटले पराजित गर्दै जनता...

रामधुनीमा विश्व उपेक्षित उष्णप्रदेशीय रोग दिवसको अवसरमा अन्तरक्रिया सम्पन्न

रामधुनी । विश्व उपेक्षित उष्णप्रदेशीय रोग दिवसको अवसरमा बिहीबार भासी स्वास्थ्य चौकीमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।सेभ द अर्थको आयोजनामा सम्पन्न कार्यक्रममा रामधुनी नगरपालिकाका विभिन्न वडामा कार्यरत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको सहभागितामा...

युवाको उत्साहबीच इटहरीमा अन्तर–पूर्वेली फुटबल प्रतियोगिता सम्पन्न

इटहरी । पूर्वेली क्लब इटहरीको आयोजनामा चौथो अन्तर–पूर्वेली फुटबल प्रतियोगिता २०८२ भव्य रूपमा सम्पन्न भएको छ । इटहरी–४ स्थित खेलमैदानमा सम्पन्न प्रतियोगितामा विभिन्न युवा क्लबहरूको उत्साहजनक सहभागिता रहेको थियो ।प्रतियोगितामा आयोजक पूर्वेली क्लब इटहरी,...

निर्वाचनमा बालबालिकाको प्रयोगप्रति सिजपको गम्भीर आपत्ति

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले निर्वाचन आचारसंहिता विपरीत बालबालिकालाई चुनावी प्रचार–प्रसारमा प्रयोग गरिएका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको उम्मेदवारी मनोनयन दर्ताका क्रममा तथा त्यसयता पनि...

कस्तुरी एकेडेमीको १९औँ वार्षिक समारोह तथा दुई दिने अभिभावक दिवस इटहरीमा भव्य रूपमा सम्पन्न।

इटहरी । कस्तुरी एकेडेमीको १९औँ वार्षिक समारोह तथा दुइ दिने अभिभावक दिवस विविध शैक्षिक, सांस्कृतिक तथा सृजनात्मक कार्यक्रम सहित सम्पन्न गरेको छ ।समारोहमा एकेडेमीमा अध्ययनरत कक्षा ४ देखि कक्षा १० सम्मका विद्यार्थीहरूले आ–आफ्नो प्रतिभा...

इटहरी लेडी जेसीजकी अध्यक्षमा यमुना बुढाथोकी, लेडी जुनियर जेसीजकी दिव्या दाहाल पदस्थापनसँगै स्मृति अवार्ड वितरण

इटहरी । इटहरी लेडी जेसीज तथा इटहरी लेडी जुनियर जेसीजको पदस्थापन समारोह इटहरीमा सम्पन्न भएको छ ।जेसीज नेपालको मूल नारा लाई आत्मसात् गर्दै आयोजना गरिएको कार्यक्रममा इटहरी लेडी जेसीजको २४औँ तथा इटहरी लेडी जुनियर...

इटहरी–४ स्थित सिवि आवासीय माध्यमिक विद्यालयमा खेलकुद सप्ताह सुरु

इटहरी । इटहरी–४ मा रहेको सिवि आवासीय माध्यमिक विद्यालयले वार्षिक रूपमा सञ्चालन गर्दै आएको खेलकुद सप्ताह यस वर्ष पनि भव्य रूपमा सुरु गरेको छ। विद्यार्थीहरूको शारीरिक, मानसिक र सामाजिक विकासलाई प्राथमिकतामा राख्दै आयोजना गरिएको...

भारतको ७७औँ गणतन्त्र दिवसको अवसरमा धनकुटामा कम्बल वितरण

धनकुटा । मित्रराष्ट्र भारतको ७७औँ गणतन्त्र दिवसको अवसरमा नेपाल–भारत मैत्री संघ धनकुटाको आयोजनामा धनकुटा नगरपालिका–देब्रेबासमा शुभकामना आदान–प्रदान तथा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ। चिसो मौसमका कारण कठिनाइ भोगिरहेका ज्येष्ठ नागरिक, विपन्न वर्ग तथा...

विश्व आदर्श एकेडेमीमा खेलकुद सप्ताह भव्य रूपमा सम्पन्न, ५१ इभेन्टका ७७२ पदक वितरण

इटहरी । विद्यार्थीहरुलाई मौलिक्ता कला सँस्कृती भाष सहितको शिक्षा प्रदान गर्दै आएको विश्व आदर्श एकेडेमीले खेलकुदका क्षेत्रमा समेत अब्बल वनाउने उद्धेश्यले हरेक वर्ष खेलकुद सप्ताह गर्दै आएको छ । विश्व आर्दश एकेडेमीको प्रांगणमा भएको...

कोइला आयातमा अनियमितता: कोशी अञ्चल ईटा उद्योगी संघ आक्रोशित

इटहरी । कोशी अञ्चल ईटा उद्योग व्यवसायी संघले तेश्रो मुलुकबाट आयात गरिएको नेपालमा गुणस्तरहीन कोइला आयात भइरहेको भन्दै संघले आपत्ति जनाएको छ ।संघले आयोजित पत्रकार सम्मेलनमा बोल्दै सुनसरी र मोरङका ईटा उद्योगी तथा सप्लायर्सहरूले...

4565