मुख्य खबर
प्रधानमन्त्री ओलीद्वारा सर्वोच्चमालिखित जवाफ पेश
प्रधानमन्त्री केपी ओलीले आफू स्वतन्त्र न्यायपालिकाको पक्षमा निरन्तर उभिँदै १४ वर्ष जेल बसेको व्यक्ति भएकाले अदालतको अवहेलना कहिल्यै नगरेको बताएका छन । अवहेलना मुद्दामा बिहीबार सर्वोच्चमा आफैं उपस्थित भएर बुझाएको लिखित जवाफमा ओलीले सत्यसँग...
बिहिबार, फाल्गुन ६, २०७७अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवस सम्पन्न
इटहरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवसको अवसर पारेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयले आयोजना गरेको कार्यक्रमका वक्ताहरुले आयोगलाई विवाद रहित वनाउनु पर्ने सुझाव दिएका छन । आयोगको इटहरी कार्यालयका...
बिहिबार, माघ २९, २०७७खाध्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजनले गर्याे अनुगमन
धनकुटा । खाध्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाको नेतृत्वमा हिले बजारमा भएका साना उद्योग तथा खाध्य बजार किराना पसललगायतको संयुक्त अनुगमन गरिएको छ । हिले बजारमा रहेका १० वटा किराना पसल, पेय...
बिहिबार, माघ २९, २०७७सिमसार तथा पर्यटकीय स्थलहरुमा आन्तरिकले पर्यटन प्रवद्र्धनमा टेवा
इटहरी । पुर्वी नेपालको आन्तरिक पर्यटन प्रवद्धनमा जाडो मौषममा बनभोज खानेहरुले उल्लेखिय योगदान गर्दै आएका छन । प्रदेस नम्बर १का विभिन्न सिमसार तथा पर्यटकीय स्थलहरुमा जाडो मौषममा टाढाटाढा देखि आउनेहरुले आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा...
मङ्लबार, माघ २७, २०७७धुलोका कारण स्वास्थ्यका साथै यापार व्यवसाय समेत प्रभावित भएको भन्दै कोशी राजमार्ग वन्द
इटहरी । सडकको धुलोका कारण स्वास्थ्यका साथै यापार व्यवसाय समेत प्रभावित भएको भन्दै सुनसरीको इटहरीमा व्यापारीहरुले कोशी राजमार्ग खण्ड वन्द गराएका छन । निर्माणका लागि भनेर भत्काइएको सडकबाट गाडी चल्दा उड्ने धुलोका कारण व्यापारीहरुमा...
मङ्लबार, माघ २७, २०७७शहिदभुमिमा पशुलाई भ्याक्सिन लगाउन शुरु
धनकुटा । शहिदभुमि गाउँपालिकामा भाईरसबाट सर्ने रोग पिपिआर विरुद्धको पशुलाई भ्याक्सिन लगाउन शुरु गरिएको छ । शहिदभूमी गाउँपालिका पशुशाखा कार्यलयले शोमबार देखी वडा नं ७ बाट भेडा वाख्रामा लाग्ने महामारी रोग पिपिआर विरुद्धको भ्याक्सिन...
मङ्लबार, माघ २७, २०७७विद्यार्थीहरुलाई व्याग प्रदान
धनकुटा । विपन्न सँग अध्यक्ष कार्यक्रम अन्र्तगत धनकुटाको शहिदभूमी गाउँपालिकाले २४ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरुकालागि ७२० थान स्कुल व्याग प्रदान गरेको छ । उक्त स्कुल ब्याग कक्षा ४ र ५ का विद्यार्थीहरुको लागि पठनपाठनमा...
मङ्लबार, माघ २७, २०७७फुटबल प्रतियोगिता तथा लामेचौर खेल मैदान उद्घाटन
धनकुटा । आठौं छिन्ताङ्ग सहिद कप फुटबल प्रतियोगिता २०७७ तथा लामेचौर खेल मैदान उद्घाटन समारोह सम्पन्न भएको छ । मितेरी युवा क्लव सहिदभुमि १ छिन्ताङ्ग धनकुटाको आयोजनामा सञ्चालन गरिएको प्रतियोगिता तथा लामेचौर खेल मैदान...
मङ्लबार, माघ २७, २०७७महिलाहरुलाइ ड्राइभिङ्ग तालिम
मोरगं । महिला सशक्तिकरण तथा क्षमता अभिवृद्धिका लागि महिलाहरुलाई विभिन्न किसिमका तालिम प्रदान गर्दै आएको मोरगंको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ४ले महिलाहरुका लागि ड्राइभिङ्ग तालिम सुरु गरेको छ । सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ४को...
मङ्लबार, माघ २०, २०७७संसद विघटनको विरोधमा मसाल बल्याे
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलिले संसद विघटन गरेको विरोधमा नुवाकोटको बट्टार बजारमा आइतबार साझ मसाल जुलुस गरिएको छ । नेपाली काग्रेस नुवाकोटका सबै भातृसंस्थाहरुको संयुक्त आयोजनामा मसाल जुलुस निकालिएको हो । जुलुसमा सहभागीले...
सोमवार, माघ १९, २०७७-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १९, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १६, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १९, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १६, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १९, २०८३




