-
धनकुटा । शहिदभुमि गाउँपालिकामा भाईरसबाट सर्ने रोग पिपिआर विरुद्धको पशुलाई भ्याक्सिन लगाउन शुरु गरिएको छ ।
News Desk 0 response मङ्लबार, माघ २७, २०७७
शहिदभूमी गाउँपालिका पशुशाखा कार्यलयले शोमबार देखी वडा नं ७ बाट भेडा वाख्रामा लाग्ने महामारी रोग पिपिआर विरुद्धको भ्याक्सिन लगाउन शूरु गरेको हो ।
वडा नं ७ का वडाध्यक्ष वम वहादुर राईको अध्यक्षतामा सञ्चालित कार्यक्रमको वीच सो वडाका ३ सय बाख्रालाई भ्याक्सिन लगाउदै यो कार्यको शूरुवात गरिएको हो ।
पशु प्राविधिकहरुका अनुसार यो रोग लागीसकेपछि निको नहुने र एक ठाउँमा लागेपछि धेरै ठाउँमा फैलिने भएकोले यसको नियन्त्रणका लागि रोग लाग्नु अघि नै भ्याक्सिन लगाउन आवश्यक रहेकोले भ्याक्सिन लगाउन शुरु गरिएको हो ।
शोमबारबाट शुरु गरिएको भ्याक्सिन लगाउने कार्यक्रम गाउँपालिकाको ७ वटै वडामा आगामी फागुन ३ गते सम्म सञ्चालन गरिने पशु शाखाले जनाएको छ ।
भ्याक्सिनेटर खगेन्द्र भण्डारीले भ्याक्सिन लगाईरहनु भएकोे कार्यक्रममा पशुशाखा प्रमुख नगेन्द्र पौडेल, वडा सदस्य गोविन्द पौडेल, पशु प्राविधिक हरि कुमार राई लगायतको उपस्थिती थियो ।
सम्बन्धित शीर्षकहरु
-
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३
-
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३