-
मोरगं । महिला सशक्तिकरण तथा क्षमता अभिवृद्धिका लागि महिलाहरुलाई विभिन्न किसिमका तालिम प्रदान गर्दै आएको मोरगंको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ४ले महिलाहरुका लागि ड्राइभिङ्ग तालिम सुरु गरेको छ ।
News Desk 0 response मङ्लबार, माघ २०, २०७७
सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ४को आयोजना तथा दुर्गा ड्राइभिङ्ग सेन्टरको प्रशिक्षणमा २० जना महिलाहरुका लागि तालिमको सुरु गरिएको हो ।
एक महिने तालिमको उद्घाटन एक औपचारिक कार्यक्रमको आयोजना गरि गरियो । सुन्दरहरैंचा वडा नम्बर ४का वडाध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठको अध्यक्षता तथा राष्ट्रिय सभाका सदस्य रमेशजंग रायमाझीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथी रायमाझीले तालिम लिनका लागि मात्र नभएर व्यवहारिक रुपमा प्रयोगमा ल्याउने गरि सहभागिता जनाउन प्रशिक्षार्थीहरुलाई आग्रह गरे ।
वडाध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले महिलाहरुलाई ज्ञान र सिपका माध्यमबाट क्षमतावान वनाउन तालिमको आयोजना गरिएको जानकारी दिए ।
तालिम लिनका लागि आएका महिलाहरुले पनि तालिम लिएर उपलव्धी मुलक हुने विश्वास लिएर आएको वताएका छन ।
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा ‘वेदा एकेडेमी’ सुरु, अटिजम भएका बालबालिकाका लागि विशेष शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३ -
निवृत्त कर्मचारीको अवलोकन भ्रमण: आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड
बिहिबार, बैशाख १७, २०८३ -
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३