मुख्य खबर
प्रचण्ड–माधव समूह स्थायी कमिटी बैठक :आत्मालोचना सहित रुपान्तरण नभएसम्म ओली समूहसँग एकता नहुने निष्कर्ष
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले सबै नेताहरुलाई पार्टीमा फर्केर आ–आफ्नो जिम्मेवारी लिन आव्हान गरेको छ । बुधबार बसेको बैठकले नयाँ सन्दर्भमा भ्रममा परेर वा अन्य कुनैपनि कारणले फुटवादी गुटमा लाग्नुभएका सबै नेता कार्यकर्तालाई...
बुधबार, फाल्गुन १२, २०७७१३ दिन भित्र प्रधानमन्त्रीले राजीनामा नदिए संसद बाट गलहत्याएर निकाल्ने :पम्फा भुसाल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए १३ दिन भित्र बस्ने प्रतिनिधि सभाबाट निकाल्ने चेतावनी दिएकिछिन । नेकपा प्रचण्ड–माधव समूहले बुधबार राजधानीमा निकालेको विजय...
बुधबार, फाल्गुन १२, २०७७अब प्रधानमन्त्री ओलीले तुरुन्त राजीनामा दिनुपर्छ : वामदेव गौतम
नेकपाका उपाध्यक्ष वामदेव गौतमले अब प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट ढिला नगरी तुरुन्त राजीनामा दिन सुझाव दिएका छन् ।गौतमले एक विज्ञप्ति नै जारी गर्दै भनेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट ढिला...
बुधबार, फाल्गुन १२, २०७७सर्वोच्च अदालतको एैतीहासीक निर्णय,संसद विघटन बदरको निर्णय
सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेको छ । सर्वोच्चको संवैधानिक इजालासले गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले गरेको प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई बदर...
मङ्लबार, फाल्गुन ११, २०७७प्रधानन्यायाधीश जबरा र प्रधानसेनापति थापाबीच भेटवार्ता,राजनीतिक वृत्तमा भने तरंग
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेटवार्ता भएको छ । प्रधानन्यायाधीश जबरालाई भेट्न प्रधानसेनापति थापा सोमबार सर्वोच्च अदालत पुगेका थिए । सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार प्रधानसेनापति थापा र प्रधानन्यायाधीश राणाबीच सर्वोच्चले...
सोमवार, फाल्गुन १०, २०७७संसद् पुनःस्थापना गरे आन्दोलन गर्ने भनेर आफूले नभनेका प्रधानमन्त्रीको प्रष्टोक्त्ती (भिडियो सहित)
प्रधानमन्त्री केपी ओलीले सर्वोच्चले संसद् पुनःस्थापना गरे आन्दोलन गर्ने भनेर आफूले नभनेको बताएका छन । शनिबार विराटनगरमा भएको जनसभामा प्रधानमन्त्री ओलीले अदालत धम्की दिने गरी अभिव्यक्ति दिएको भन्दै चौतर्फी आलोचना भइरहेको बेला उनले आफनो...
सोमवार, फाल्गुन १०, २०७७भान्जालाई अपहरण गरि फिरौती माग्ने मामा प्रहरीको फन्दामा
आफ्नै भान्जालाई अपहरण गरि फिरौती माग्ने मामालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।जिल्ला प्रहरी कार्यालय धनुषाले आइतवार पत्रकार सम्मेलन गरी आफ्नै भान्जाको अपहरण गरेका महोत्तरी जिल्ला पिपरा गाउँपालिका वडा नं. ७ निवासी लक्ष्मेश्वर...
आइतवार, फाल्गुन ९, २०७७मकवानपुरमा भयो हवाई फायर, प्रहरी टोलीमाथि नै स्थानीयले गरे आक्रमण
मकवानपुरमा प्रहरीको टोलीमाथि आक्रमणको प्रयास भएको छ । मकवानपुरमा बरामद १८ क्वीन्टल गाँजा जलाएर फर्किइरहेको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ ।इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको टोलीलाई...
आइतवार, फाल्गुन ९, २०७७बाबुराम भट्टराईलाई न्युरो इन्डोक्राइन ट्युमरको आशंका, उपचारका लागि नयाँ दिल्ली जाँदै
पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई आज भारत जाँदैछन् । स्वास्थ्य उपचारका लागि नेपाल वायुसेवा निगमको जहाजबाट उनी नयाँ दिल्ली जान लागेका हुन् ।उनको पेटमा समस्या देखिएको छ । भट्टराईलाई...
आइतवार, फाल्गुन ९, २०७७राजपरिवारका सबै सदस्य लामो समयपछि मेची क्राउनमा भेला, पारस शार र हिमानी पनी एकसाथ
लामो समयमो अन्र्तराल पछी पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाह शुक्रबार एकसाथ देखीएका छन्। झापाको होटल मेची क्राउनमा पूर्वयुवराज दम्पत्ती आमने सामने भएका हुन्। पूर्वरानी कोमल शाहको ७१ औं जन्मोत्सवको अवसरले यो साइत...
शुक्रबार, फाल्गुन ७, २०७७-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३




