-
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेटवार्ता भएको छ । प्रधानन्यायाधीश जबरालाई भेट्न प्रधानसेनापति थापा सोमबार सर्वोच्च अदालत पुगेका थिए । सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार प्रधानसेनापति थापा र प्रधानन्यायाधीश राणाबीच सर्वोच्चले प्राप्त गर्ने सेना मातहत रहेको जमिन हस्तान्तरणका विषयमा छलफल भएको थियो ।
सेनाले भोगचलन गरिरहेको ३७ रोपनीमध्ये ९ रोपनी जमिन सर्वोच्चलाई दिने तयारी भएको छ । सर्वोच्च अदालत भवनको पछाडि रहेको सेनाको घोडचढी पल्टनले भोगचलन गरिरहेको जमिन सर्वोच्चलाई दिनका लागि थापा र राणाबीच समन्वयात्मक भेट भएको प्रवक्ता पौडेलले जनाए । राणा र थापाबीच करिब ४५ मिनेट छलफल भएको थियो । अहिलेको राजनीतिक गतिविधिका कारण प्रधानन्यायाधीश राणा र प्रधानसेनापति थापाबीचको भेटले राजनीतिक वृत्तमा भने तरंग ल्याएको छ ।
News Desk 0 response सोमवार, फाल्गुन १०, २०७७
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३

मङ्लबार, भदौ ३०, २०८३