मुख्य खबर

महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पुरा

पशुपति विकास कोषले महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । मंगलबार कोषले पत्रकार सम्मेलन गर्दे सदाझैँ महाशिवरात्रि यसपटक पनि भव्यताको साथ मनाउने तयारी पुरा भएको जनाएको हो । कोषले नेपाल प्रहरीको अगुवाइमा...

नेकपा खारेज गर्दै आयोग भन्यो: फेरी एकीकरण गर्ने भए १५ दिनभित्र निवेदन दिनू

निर्वाचन आयोगले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग–अलग रुपमा कायमै रहने निर्णय गरेको छ । आयोगको मंगलबार बसेको बैठकले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अबदेखि अलगअलग राजनीतिक दलका रूपमा रहेको भनी सङ्घीय...

जसपाले रेशम चौधरीको रिहाई, संविधान संसोधन लगायत मुद्दालाई सम्बोधन गर्ने पक्षलाई सरकार गठनमा समर्थन गर्ने

जनता समाजवादी पार्टीले सांसद रेशम चौधरीको रिहाई, संविधान संसोधन लगायत मुद्दालाई सम्बोधन गर्ने पक्षलाई सरकार गठनमा समर्थन गर्ने संकेत गरेको छ । जनता समाजवादी पार्टीको मंगलबार बसेको संसदीय दलको बैठकले आफना एजेण्डालाई केन्द्रमा राखेर...

झापाको बिर्चामोडमा सञ्चालित मेनपावर कम्पनीमा वैदेशिक रोजगारको छापा

वैदेशिक रोजगार विभागले झापाको बिर्तामोडमा सञ्चालित मेनपावर कम्पनीमा छापा मारेको छ । अवैध रुपमा शाखा सञ्चालन गरी सर्वसाधारणलाई ठगी गरेको अभियोगमा विभागले मेनपावर कम्पनीहरूमा छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको हो । वैदेशिक रोजगार विभागले...

सर्वोच्च अदालतको निर्णय बेठिक समयमा :देव गुरुङ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका नेता देव गुरुङले दलसम्बन्धी सर्वोच्च अदालतको निर्णय बेठिक समयमा आएको बताउनुभएको छ । आइतबार संसद सचिवालयमा सञ्चारकर्मीसंग कुरा गर्दै गुरुङले नेकपा दलको आधिकारीकताका बारेमा गरेको निर्णय समयमा आउन...

मेलाम्चीको पानी सुन्दरीजलमा झरेपछि प्रधानमन्त्रीले गरे निरीक्षण

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्नको निम्ति प्रचण्ड–माधव पक्ष कांग्रेस कहाँ निवेदन हाल्न गएको आरोप लगाएकाछन् । शनिबार मेलम्चीको पानी सुन्दरीजल आइपुगेको आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार ढाल्नको निम्ति प्रचण्ड–माधव पक्षका एक...

कृषि उपजबिना मान्छेको जीवन नचल्ने,ठूलो पेशा,ठूलो ओहोदा भन्ने विषय सबै वेकार :प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि क्षेत्रलाई आधुनिकीकरण गरि मर्यादित पेशाको रुपमा स्थापित गराउनका लागि सरकारले तिब्र ढंगले काम गरिरहेको बताएकाछन् । काठमाण्डौमा शनिबार एक समारोहका बीच किसान सूचीकरण राष्ट्रिय अभियान शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले...

उद्धघाटन हुन नपाउँदै खरानी भयो आलोक मल्टी कन्सर्न उद्योग

धनगढी उप–महानगरपालिकाको वडा नम्बर ४ चटकपुरमा रहेको आलोक मल्टी कन्सर्न प्रा.लि.उद्धघाटन हुन नपाउँदै खरानी भएको छ । लामो समय डडेल्धुरामा व्यवसाय गरेका युवा व्यवसायी भोजराज भट्टले सुदूरपश्चिम प्रदेशलाई लक्षित गरि धनगढीमा तीन करोड लगानिमा...

पुष्पकमल दाहालले दिए प्रधानमन्त्रीलाई “कुहेको अण्डा”को संज्ञा

नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समुहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिग्रिएको कम्युनिष्ट भन्दै “कुहेको अण्डा”को संज्ञा दिनुभएको छ । सनिबार पार्टी कार्यालय पेरिशडाँडामा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रमलाई...

नेकपा दाहाल–नेपाल समूहद्वारा संसदीय दलको नेतामा पुष्पकमल दाहाललाई चयन

नेकपा दाहाल–नेपाल समूहद्वारा संसदीय दलको नेतामा पुष्पकमल दाहाललाई चयन गरेको छ । शुक्रबार दाहाल–नेपाल समूहको सिंहदरबारमा बसेको संसदीय दलको बैठकले दलको नेताबाट प्रधानमन्त्री केपी ओलीलाई हटाएर दाहाललाई सर्वसम्मत रुपमा चयन गरेको हो । संसदीय...

4565