मुख्य खबर

सरकार र विप्लवबीच तीनबुदे सहमति पत्रमा हस्ताक्षर

नेपाल सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच ३ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । संघीय राजधानी काठमाण्डौको राष्ट्रियसभागृहमा शुक्रबार आयोजित हस्ताक्षर कार्यक्रममा नेपाल सरकार र विप्लव नेतृत्वको नेकपा पार्टीका...

नेपाल शान्तिपुर्ण युगमा प्रवेश गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको दावी

प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी संगको सहमति संगै नेपाल शान्तिपुर्ण युगमा प्रवेश गरेको बताउनुभएको छ । संघीय राजधानी काठमाण्डौको राष्ट्रियसभागृहमा शुक्रबार आयोजित सहमति हस्ताक्षर समारोहलाई सम्बोधन गर्दे...

सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा बिच तीन बुँदे सहमति

सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा बिच तीन बुँदे सहमति भएको छ । प्रधानमन्त्री निबास बालुवाटारमा बिहीबार भएको वार्तापछि दुई वार्ता टोलीले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । विप्लव नेकपाले...

हत्याको २० दिनपछि अपराधि सार्वजनिक

गुल्मीको रेसुंगा नगरपालिका ३ अन्र्तगत भाडगाउमा २२ वर्षीय सम्झना बोहोरा क्षेत्रीको हत्या गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । रेसुंगा नगरपालिका ३ अन्र्तगत भाडगाउँ निवासी ४७ वर्षका लाल बहादुर खत्रीलाई जिल्ला...

प्रधानमन्त्रीले गरे बहुचर्चित सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणको शिलान्यास

प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले चालेको बिकासको बिरुवामा बेला बेलामा हावा हुरी आएर हागा भाचिदिने र लगाएको पर्खाल समेत ढल्ने गरेको गरेको बताउनु हुदै भाचिएको हागो पलाउने एउटा ढद्या दश वटा उठने गरेको बताउनु...

ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी, ४३ घर जलेर नष्ट

ताप्लेजुङको दोभान बजारमा अहिले आगलागी भएको छ। सो आगलागीका कारण मुख्य बजार क्षेत्रका ४३ बढी घर जलेर नष्ट भएको छ। एउटा दमकलको सहारामा आगो नियन्त्रणमा लिने काम हुदा यतीका धेरै क्षतीहुन गएको स्थानीयले बताएकाछन...

अख्तियार पुगेपछि कमिसनको आठ लाख रूपैयाँ फालेर फरार भए गाउँपालिका अध्यक्ष

कमिसनबापत् मोटो रकम लिएको सूचना पाएलगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेपछि धनुषा बटेश्वर गाउँपालिकाका अध्यक्ष फरार भएकाछन् । सोमबार साँझ अख्तियार अनुसन्धान आयोग टंगालको टोली छापा मार्न पुगेपछि कमिसनबापत् लिएको आठ लाख रूपैयाँ...

दाहाल–नेपाल पक्षले राष्ट्रपतिविरुद्ध महा अभियोग ल्याउने तयारी गरेको बाँस्कोटाको दावी

नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली पक्षका नेता गोकुल बाँस्कोटाले दाहाल–नेपाल पक्षले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महा अभियोग ल्याउने तयारी गरेको दावी गरेकाछन् । पूर्वमन्त्री बाँस्कोटाले मंगलबार बिहान ट्विट गर्दै दाहाल–नेपाल पक्षले राष्ट्रपति भण्डारीलाई हतोत्साहित बनाउनका...

प्रधानमन्त्री ओलीद्वारा दुई बर्षपछि दुईतिहाइ बहुमत सहित सिंहदरबार फर्कने उद्घोष

प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई प्रधानमन्त्री पदबाट हटाए दुई बर्षपछि दुईतिहाइ बहुमत सहित सिंहदरबार फर्कने उद्घोष गर्नुभएको छ ।मंगलबार झापामा पुर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै उहाँले प्रधानमन्त्रीबाट कसैले हटाईहाले पनि अर्को चुनावमा दुईतिहाई मत...

योगेश भट्टराई चढेको गाडीले ठक्कर दिदा रौतहटमा एक व्यक्ति घाइते

पुर्व मन्त्री तथा नेकपाका नेता योगेश भट्टराई चढेको गाडीले ठक्कर दिदा रौतहटमा एक व्यक्ति घाइते भएका छ्न । चन्द्रपुर ४ स्थित पुर्व-पश्चिम राजमार्गमा साइकल यात्री लाई ठक्कर दिदा चन्द्रपुर ६ का ५५ वर्षीय इन्द्रप्रसाद...

4565