मुख्य खबर

ओलीद्वारा चैत ७ गते केन्द्रीय कमिटीको बैठकमा आह्वान, सहभागी नभए कारवाही गर्ने चेतावनी

प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चैत ७ गतेको केन्द्रीय कमिटीको बैठकमा आउन सार्वजनिक आह्वान गर्दै बैठकमा सहभागी नभए कारवाही गर्ने चेतावनी दिनुभएको छ । अखिल नेपाल महिला संघ (अनेमसंघ)को भृकुटीमण्डपमा भएको...

बारामा बालकको शव कुहिएको अवस्थामा फेला

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १० स्थित करीब १४ वर्षिय बालकको शव कुहिएको अवस्थामा फेला परेको छ । फेला परेको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ भलुही बस्ने जाकिर हुसेनको छोरा अन्दाजी वर्ष १४ को...

नेपालमा पहिलो पटक करोडौ मुल्यपर्ने युरेनियम सहित ४ जना पक्राउ

प्रहरीले करिव दुई केजी युरेनियमसहित ४ जनालाई पक्राउ गरेको छ । बिहीबार काठमाडौंको बौद्ध क्षेत्रबाट ४ जनालाई युरेनियमसहित बरामद गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । युरेनियमसहित पक्राउ पर्नेहरुमा...

जनता समाजवादी पार्टी : सरकारको नेतृत्व गर्नेगरी दाबेदारी प्रस्तुत गर्ने

जनता समाजवादी पार्टी, नेपालभित्र सरकारको नेतृत्व गर्नेगरी दाबेदारी प्रस्तुत गर्ने बारे छलफल भएको छ । शुक्रबार जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठकमा बोल्दै सांसदहरुले सरकारको नेतृत्वमा दाबेदारी प्रस्तुत गर्ने विचार प्रस्तुत गरेका हुन्...

अघि बढे ओली,एमालेले अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारीको पद खारेज

नेकपा एमालेले अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारीको पद खारेज गरेको छ । माधव नेपाल पक्षीय नेताहरुलाई जानकारी नदिइ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली पक्षीय केन्द्रीय समितिको बैठकले उपाध्यक्ष, उपमहासचिव, सचिवलगायत पद खारेज गरेको हो...

महाशिवरात्रि, पशुपतिलगायत देशभरका शिवालयहरुमा भक्तजनको घुइँचो

आज महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी देशभर मनाइँदैछ । शिवरात्रि हरेक वर्षको फागुनकृष्ण चतुर्दशीका दिन मनाइन्छ ।वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन्...

समय समयमा नेपाली सेनालाई अनावश्यक ढंगले विवादमा तान्ने गरियो :प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले संकिर्ण स्वार्थका लागि समय समयमा नेपाली सेनालाई अनावश्यक ढंगले विवादमा तान्ने गरिएको बताउनुभएको छ । राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको बार्षिकोत्सवको अवसरमा बुधबार सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले सेनालाई...

धनगढीमा एमाले भित्रका दुई समूह बिच कुटाकुट

कैलालीमा एमाले भित्रका दुई समूह बिच कुटाकुट भएको छ । प्रदेश पार्टी कार्यालयमा एमालेमा ओली समूह र माधव समूहका कार्यकर्ता बिच कुटाकुट भएको हो । पार्टी कार्यालयमा प्रदेश इन्चार्जमा लेखराज भट्टको ‘नेम प्लेट’ राखेपछि...

पशुपति मन्दिर परिसरमा शिवरात्रिको सम्पूर्ण तयारी पुरा चहलपहल बढ्यो (भिडियो सहित)

हिन्दु धर्मावलम्बीहरुको मुख्य पर्व मध्यको एक शिवरात्री यस वर्ष भोलि बिहिबार परेको छ। यो पर्वका लागि नेपालका विभिन्न क्षेत्र का साथै भारतबाट साधुसन्तहरु पशुपति मन्दिर परिसरमा आइसकेका छ। केहि बेलुका सम्म आउने छन् ।...

4565