-
कपिलवस्तु । गोली हानी कर्तव्य ज्यान मुद्धामा सर्वस्व सहित जन्म कैद ठहर भएका एक फरार अपराधीलाई कपिलवस्तु प्रहरीले १२ वर्ष पछि पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा साविक जवाभारी गा.बि.स.वडा नं.२ हाल शिवराज नगरपालिका वडा नं.७ जवाभारी बस्ने ४० वर्षीय असलम मुसलमान रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय तौलिहवामा आज पत्रकार सम्मेलन गरी फरार अपराधी असलमलाई सार्वजनिक गरिएको हो ।
पक्राउ परेका असलम उपर जिल्ला अदालत कपिलवस्तुले २०६९ जेठ २ गते सर्वस्वसहित जन्मकैद ठहर गरेको थियो । उनलाई जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले कमाण्डको विशेष प्रहरी टोलीले यशोधरा गांउ पालिका वडा नंं. ७ को मर्यादपुरबाट पक्राउ गरेका थिए ।
पक्राउ परेका असलमले साविक शिवपुर गा.बि.स.वार्ड नं. ५ बस्ने ४२ वर्षीय बिश्वनाथ यादवलाई २०६५ साल साउन १४ गते रातको समयमा गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटना लगत्तै फरार भएका अलसलम १२ वर्ष देखि हाल सम्म फरार रहदै आएका थिए । कुनै पनि अराधमा संलग्न रही फरार सूचीका अपराधीहरुलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयले विशेष अभियान संचालन गरेको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।
News Desk 0 response बिहिबार, चैत्र २६, २०७७
आफ्ना पतिको हत्यामा संलग्न रहेका मुख्य अपराधी १२ वर्ष पछि पक्राउ पर्दा हत्या गरिएका विश्वनाथ यादवकी पत्नी किरण यादव पति गुमाउंदाको पीडा भए पनि अपराधी पक्राउ प्रति निकै खुशी भएकी छिन् । विना कसुर आफ्ना पतिको हत्या गर्ने असलम उपर कडा कारवाही भई आफुहरुले न्याय पाएको उनले बताईन् ।पक्राउ परेका असलम सहित घटनामा संलग्न रहेका ११ जना मध्ये १० जना सवै पक्राउ परेका र एक जना अझै फरार अवस्थामै रहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित शीर्षकहरु
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३

बुधबार, साउन २०, २०८३ -
धनकुटाको प्राकृतिक सौन्दर्य बोकेको ‘माया जालैमा’ म्युजिक भिडियो सार्वजनिक
मङ्लबार, साउन १९, २०८३
-
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३