मुख्य खबर

नीजि शैक्षिक संस्थाको मनोमानी विरुद्ध विद्यार्थीहरु आन्दोलीत

नीजि शैक्षिक संस्थाको मनोमानी विरुद्ध विद्यार्थीहरुमा चरम निरासा रहेको छ । इटहरीका नीजि क्याम्पसहरुले अध्यापन नभएको समयको समेत शुल्क तिर्न विद्यार्थीहरुलाई ताकेता गर्न थालेपछि उनीहरु क्याम्पसको मनोमानी विरुद्ध आन्दोलनमा उत्रेका छन । इटहरी क्षेत्रका...

कोरोना रोकथाममा खटिएका सरसफाईकर्मि तथा चिकित्सकहरुको भत्ता नपाएको भन्दै आन्दोलीत

कोरोना रोकथाममा खटिएका वीरगञ्जस्थित नारायण उप क्षेत्रत्रिय अस्पतालका सरसफाई कर्मचारी र चिकित्सक आन्दोलीत भएकोछन् ।कोभिड रोकथापमा खटिएकाहरुले भत्तानपाएको भन्दै उनीहरुले वीरगञ्ज नारायाणी उप क्षेत्रिय अस्पतालको प्राङ्गणमा बिरोध प्रदर्शन गरेका हुन । कोरोना त्रासले सताइरहेका...

पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो

नेपाल आयल निगमले मंगलबार पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार बुधबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य वृद्धि भएका छ...

सिन्धुलीको फेदीभन्ने स्थानमा बोलेरो दुर्घटना ४जनाको मृत्यु

सिन्धुलीमा बोलेरो दुर्घटनाहुदा ४ जनाको घट्नास्थलमैं मृत्यु भएकोछ ।स्थानीयका अनुसार सिन्धुलीमाढीबाट मानिसहरु लिएर गएको बा १७ च १११७ नम्बरको वोलेरो कमलामाई नगरपालिकाको फेदीभन्ने स्थानमा बोलेरो दुघट्ना भएको हो । घाइतेहरुलाई सिन्धुली अस्पताल लगीएको छ...

नेपाली समाजको रुपान्तरणमा योगदान पुर्याउदै आएका चारजना सम्मानीत

तिन दसक अघि देखि पत्रकारिताका माध्यमबाट निरन्तर रुपमा नेपाली समाजको रुपान्तरणमा योगदान पुर्याउदै आएको भन्दै नेपाल पत्रकार महासंघ सुनसरीले चार जनालार्ई सम्मान गरेको छ । शिखर पुरुष गिरिजा प्रसाद कोइरालाको स्मृतिमा नेपाली काँग्रेसका नेता...

सेभ द अर्थ सुनसरीले सञ्चालन गर्दै आएको किताव परियोजनाको समिक्षा सम्पन्न

वल्र्ड बैक ग्रुप र वल्र्ड भिजनकोे सहयोगमा सेभ द अर्थ सुनसरीले सञ्चालन गर्दै आएको किताव परियोजनाको समिक्षात्मक गोष्ठी तथा पुरस्कार वितरण सम्पन्न भएको छ ।सुनसरी जिल्लामा सेभ द अर्थ सुनसरीले दुई वर्ष देखि किताब...

प्रधानमन्त्री केपी ओलीद्वारा प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमको शुभारम्भ

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमको शुभारम्भ गर्नुभएको छ ।आइतबार प्रधानमन्त्री निबास बालुवाटामा आयोजित बिशेष समारोहकाबीच प्रधानमन्त्री ओलीले एकैपटक २८३ वटा स्थानीय तहका केन्द्र जोड्ने पक्की सडक निर्माणको...

नेपालमा शान्तिको सम्भावना छैन :मोहन वैद्य

नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले नेपालमा शान्तिको सम्भावना नरहेको बताउनुभएको छ । आइतबार नेकपा(क्रान्तिकारी माओवादी) सम्बद्ध जवस तथा मोर्चाहरुले काठमाडौंको शान्तिबाटिकामा आयोजना गरेको विरोध सभामा बोल्दै महासचिव वैद्यले नेपालमा क्रान्ति पुरा नभएकाले...

लहान मालपोत कार्यालयमा बम बिस्फोट ६ जना घाईते २को अवश्जा गम्भीर

सिरहाको लहान स्थित रहेको मालपोत कार्यालयमा आज (आइतबार) बम बिस्फोट भएको छ ।लहान बजारमा रहेको मालपोत कार्यालयमा आज करिब १२ः४० बजेको समयमा बम बिस्फोट भएको हो । उक्त बम बिस्फोटमा परी ५-६ जना धाइते...

मुठ्ठीभर व्यक्तिहरुको आर्थिक स्तर माथि पुग्दैमा मुलुक सम्मृद्धिको बाटोमा अघि बढेको मान्न नसकिने :पुष्पकमल दाहाल नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केही मुठ्ठीभर व्यक्तिहरुको आर्थिक स्तर माथि पुग्दैमा मुलुक सम्मृद्धिको बाटोमा अघि...

4565