मुख्य खबर
नेकपा एमाले ओली समूहले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतासँग स्पष्टीकरण माग
नेकपा एमाले ओली समूहले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतासँग स्पष्टीकरण मागेको छ । पार्टी केन्द्रीय कार्यालयबाट गएका कर्मचारीले खामबन्दी स्पष्टीकरणपत्र बुझाएका हुन् । एमाले स्रोतका अनुसार वरिष्ठ नेता नेपाल र नेता सुरेन्द्र पाण्डेको...
सोमवार, चैत्र ९, २०७७राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुई दिने भ्रमणमा
राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुई दिने भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेकिछिन् । नेपाली ध्वजावाहक नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्सको न्यारो बडी ए ३२० जहाजमार्फत राष्ट्रपति भण्डारी सोमबार बिहान बंगलादेश गएकिहुन । त्यसअघि त्रिभुवन...
सोमवार, चैत्र ९, २०७७राष्ट्रपति विद्यादेवी भण्डारीको बङ्गलादेश भ्रमणका क्रममा तीन वटा विषयमा सम्झौता हुने
राष्ट्रपति विद्यादेवी भण्डारीको बङ्गलादेश भ्रमणका क्रममा तीन वटा विषयमा सम्झौता हुने भएको छ । राष्ट्रपति भण्डारीको सोमवारदेखि हुने दुई दिने भ्रमणको समयमा पर्यटन र संस्कृति आदानप्रदानसँग सम्बन्धित केही विषय, पशुपंक्षी र बालीनालीमा प्रयोग हुने...
आइतवार, चैत्र ८, २०७७४० वर्ष भारतको जेलमा बिना सुनुवाइ बिताएका ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिना जन्मघर इलाम पुगे
४० वर्ष भारतको कोलकातास्थित दमदम जेलमा बिना सुनुवाइ बिताएका ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिना जन्मघर इलाम पुगेका छन् । कोलकाता उच्च अदालतको आदेशमा काकाका छोरा प्रकाशचन्द्र तिम्सिनाको रोहवरमा शनिबार उनलाई दमदम कारागारले रिहा गरिदिएको थियो...
आइतवार, चैत्र ८, २०७७मर्स्याङ्दी भएको ट्रक दुर्घटनामा मृत्युहुनेको सख्या ६ पुग्यो
मनाङको नासों गाउँपालिका–४ खोत्रोमा भएको ट्रक दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । ट्रकमा सवार एक नाबालकसहित ६ जनाको मृत्यु भएको हो ।बेंसीसहरबाट सिमेन्ट बोकेर मनाङ सदरमुकाम चामे जाँदै गरेको ध१ख ५९२ नम्बरको...
आइतवार, चैत्र ८, २०७७नेपाल कम्युनिष्ट पार्टी एमालेका चार नेतालाई स्पष्टीकरण सोधिने,को को परे हेर्नुस
नेपाल कम्युनिष्ट पार्टी एमालेले १० औं राष्ट्रिय महाधिवेशनका लागि आयोजक कमिटी गठन गरेको छ । प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समितिको १२ औं बैठकले विद्यमान...
शनिबार, चैत्र ७, २०७७नेपाल बन्यो दक्षिण एसियाकै खुसी हुने मुलुक
नेपाल दक्षिण एसिया कै सबैभन्दा खुसी मुलुकका रुपमा घोषित भएको छ । राष्ट्रसंघीय दिगो विकास परियोजनाले सार्वजनिक गरेको विवरण अनुसार दक्षिण एसियाका खुसी देशको सुचीमा ८७ औं स्थानमा पर्दै नेपाल सबैभन्दा खुसी मुलुक बनेको...
शनिबार, चैत्र ७, २०७७प्रधानमन्त्री ओलीले गरे उद्योगीहरुसंग छलफल
प्रधानमन्त्री केपी शर्मा ओलीले शासकिय अव्यवस्था र सरकारले जनतालाई विकासमा मार्गदर्शन गर्न नसकेका कारण नेपाल गरिब देश भएको बताउनुभएको छ । शुक्रबार सांझ बालुवाटारमा उद्योगी व्यवसायीहरुसंगको भेटघाटमा उहाँले शासकिय अव्यवस्था र सही नीति निर्धारण...
शुक्रबार, चैत्र ६, २०७७प्रधानमन्त्रीले नैतिक दायित्व लिदै मार्गप्रशस्त गर्नुपर्छ :बालकृष्ण खाँड
प्रमुख प्रतिपक्षी दलका नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले प्रतिनिधिसभा पुर्नस्थापित भएपपछि विघटन गर्ने प्रधानमन्त्रीले नैतिक दायित्व लिदै मार्गप्रशस्त गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै प्रमुख सचेतक खाँडले प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री...
शुक्रबार, चैत्र ६, २०७७अग्नि प्रसाद खरेलले महान्यायाधीवक्ताको पदबाट दिए राजीना
महान्यायाधीवक्ता अग्नि प्रसाद खरेलले महान्यायाधीवक्ताको पदबाट राजीनामा दिदै अब राजनीतिमा फर्किने बताउनुभएको छ । शुक्रबार प्रधानमन्त्रीलाई राजीनामा बुझाएपछि पत्रकार सम्मेलन गरी उहाँले आफ्नो राजीनामा र त्यसपछिको आगामी कार्यदिशाका बारेमा जानकारी गराउनुभएको हो । उहाँले...
शुक्रबार, चैत्र ६, २०७७-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३




