मुख्य खबर
भारतमा पुन: कोरोना जोखिम बढेपछि नेपालीहरु फर्किन थाले
रोजगारीका लागी भारत पसेका नेपालीहरु भारतमा पुनः कोरोना भाइरसको संक्रमणको जोखिम बढ्न थालेपछि स्वदेश फर्किन थालेका छन् । भारतसगँ सिमा जोडिएका सिमा नाकाहरुबाट रोजगारीका लागी भारत पसेका नेपालीहरु स्वदेश फर्किन थालेको हो । भारत...
बिहिबार, चैत्र १२, २०७७भारतको जेलमा ४० वर्ष विताएका दुर्गाप्रसाद तिम्सिनाले पाए नेपालको नागरिकता
अदालती प्रक्रिया विना भारतको जेलमा ४० वर्षभन्दा लामो समयदेखि थुनामा रहेका इलामका दुर्गाप्रसाद तिम्सिनाले नेपालको नागरिकता पाउनुभएको छ । तिम्सिनाले बिहीबार जिल्ला प्रशासन कार्यालय इलामबाट नागरिकता प्राप्त गर्नुभएको हो । सहायक प्रमुख जिल्ला अधिकारी...
बिहिबार, चैत्र १२, २०७७कैलालीको टिकापुर घटनाको समाधान राजनीतिक तवरले हल गरिने :गृहमन्त्री
गृहमन्त्री रामबहादुर थापा बादलले कैलालीको टिकापुर घटनाको समाधान राजनीतिक तवरले हल गरिने आश्वासन दिनुभएको छ । निलम्बित सांसद रेशम चौधरीलाई रिहा गर्ने लगाएतका माग राख्दै काठमाडौंको माइतिघरमा धर्नामा बसेका थारु अगुवालाई भेट्न पुग्नुभएका गृहमन्त्री...
बिहिबार, चैत्र १२, २०७७पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर :प्रधानमन्त्री केपी शर्मा ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रासायनिक मल कारखाना खोल्ने बताउनु भएको छ ।बिहीबार पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गर्दै प्रधानमन्त्री ओलीले अब नेपालमा मल कारखाना पनि खोल्ने बताउनुभएको हो । विद्युतबाट सञ्चालन हुने...
बिहिबार, चैत्र १२, २०७७जिल्ला प्रशासन कार्यालय काठमाडौद्वारा सार्वजनिक स्थलमा होली खेल्न रोक
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थलमा होली खेल्न रोक लगाएको छ । कोभिड–१९ संक्रमणको दर बढ्दै गएको अवस्थामा होली पूर्णिमामा सार्वजनिक स्थलमा भेला भई होली खेल्न रोक लगाइएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद...
बुधबार, चैत्र ११, २०७७कोरोना सङ्क्रमण नकारात्मकतातिर गएको भन्दै भयावह हुन नदिन ध्यान दिनुपर्ने प्रधानमन्त्रीको भनाई
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना सङ्क्रमण नकारात्मकतातिर गएको भन्दै भयावह हुन नदिन ध्यान दिनुपर्ने बताउनुभएको छ ।प्रधानमन्त्री निबास बालुवाटारमा बुधबार कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट प्रकाशित नेपालमा कोभिड–१९ महामारी र प्रतिकार्य प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा बोल्दै...
बुधबार, चैत्र ११, २०७७नेपालमा पनी कोरोना संक्रमण बढ्दै,मंगलबार थप १ सय ८८ जनामा पुष्टि
नेपालमा मंगलबार थप १ सय ८८ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार २ सय ४४ पुगेको छ । त्यस्तै थप ७७ जना संक्रमित निको...
मङ्लबार, चैत्र १०, २०७७कैलालीमा प्रदर्शनले उग्ररुप लीएपछि प्रहरीले गोली चलायो,३ जना घाईते
कैलालीको लम्कीमा प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन् । मंगलबार बिहान बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएपछि स्थानीयले शव सडकमा राखेर गरेको प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले गोली चलाएको हो । गोली लागेर...
मङ्लबार, चैत्र १०, २०७७सपिगं कम्पेल्स सहितकाे भवन शिलान्यास
इटहरी । पुर्व क्षेत्रमै एक नमुना सामुदायिक भवन सहित सपिगं कम्पेल्स निर्माण गर्ने लक्ष्य सहित मोरगंको सुन्दरहरैचा ७मा सुन्दरदुलारी उद्योग वाणिज्य संघले शिलान्यास गरेको छ । पाँच करोड लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य सहित...
सोमवार, चैत्र ९, २०७७-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३




