मुख्य खबर

चीनले अनुदानमा उपलब्ध गराएको खोप काठमाडौं आइपुग्यो

चीन सरकारले अनुदानमा उपलब्ध गराएको आठा लाख मात्रा कोरोना खोप लगायतका सहायता सामग्री काठमाडौं आइपुगेको छ ।खोप लिएर नेपाल बायुसेवा निगमको वाइडबडी जहाज विहान साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो । त्रिभुवन...

सुख्खा मौषम सुरु भएसंगै एकसाथ ५ सय २३ ठाउमा डढेलो,एक दशकयताकै ठूलो डढेलो

नेपालमा सुख्खा मौषम अर्थात चैत महिना लागेसँगै देशभरका जङ्गलहरुमा डढेलो लाग्ने क्रम समेत बढ्ने गर्छ । वन तथा भू संरक्षण विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीको तथ्याँक अनुसार अहिले देशभरका वनहरुमध्ये ५६ वटा...

गुगल म्यापले बल्ल देखायो नेपालको चुच्चे नक्सा

गुगल म्यापले बल्ल नेपालको चुच्चे नक्सा आफ्नो म्यापमा समावेश भएको देखिएको छ।गत वर्ष नेपाल सरकारले जारी गरेको नयाँ नक्सालाई गुगल म्यापले हाल आएर आफ्नो म्यापमा समावेश गरेको हो।गुगलले नेपालले नयाँ नक्सामा दावी गरेको भू–भागलाई...

पोखरामा बन्दैछ हाई अल्टिच्यूड खेल मैदान

अहिले ठूला ठूला रंगशालाहरु शहर केन्द्रित भईरहेका छन् । तर अबको केहि वर्षपछि शहरी कोलाहलबाट मुक्त ठाउँमा खेलकूदको रौनक बढ्ने र दर्शक पनि आकर्षित हुने विश्वासका साथ पोखरा महानगरपालिकाले १६ सय ५० मिटरको उचाईमा...

जनताको कठघरामा नेताहरु

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकदुई दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् । बृहत नागरिक आन्दोलनले शनिबार गरेको अन्तरक्रियामा दाहालले संसद विघटनलाई असंवैधानिक भनेर सडकमा गएका दलहरुबाटै हतारमा समर्थन फिर्ता नलिन...

पूर्वमन्त्री नवीन्द्र राज जोशीको अन्तिम विदाई (भिडियो सहित)

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्र राज जोशीको अन्तिम विदाई गरिएको छ । अन्तिम विदाइ अघि पशुपति आर्यघाटमा जोशीको पार्थिव शरिरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाएका थिए । त्यसअघि जोशीको पार्थिव...

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले गरे प्रदेशको मन्त्रिपरिषद् बिस्तार

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको मन्त्रिपरिषद् बिस्तार गरेका छन् । मुख्यमन्त्री राईले नेकपा माओवादी छाडेर एमालेमा आएका ताप्लेजुङका टङ्क आङ्बोहाङलाई आर्थिक मामिला तथा योजना मन्त्री र नेपाल समूह छाडेर ओली समूहमा...

कोभिड संक्रमण जोखिमको रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रमा कडाई गरिने

कोभिड संक्रमण जोखिमको रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रमा कडाई गरिने भएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदूरहरुबीच भएको...

शुक्रबार काठमान्डौ उपत्यकाको वायु प्रदूषण विश्वकै सबैभन्दा खराब (भिडियो सहित)

शुक्रबार काठमान्डौको मौसम धुम्मिएसँगै उपत्यकाको वायु प्रदूषणको मात्रा एकाएक बढेको छ। जसले गर्दा सर्वसाधारणहरुलाई घरबाहिर निस्क्दा आँखा पिरो हुने समस्या देखिएको छ । काठमान्डौ बाट केहि पर मातातीर्थमा समेत आखा पीरो पीरो भएको हाम्रा...

नेकपा(एमाले) संसदीय दलको बैठक :प्रधानमन्त्रीले फागुन २८ गतेपछि गरेका निर्णयहरु फिर्ता नहुने

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा(एमाले)ले फागुन २८ गतेपछि गरेका निर्णयहरु फिर्ता नहुने बताएकाछन् ।शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा(एमाले)को संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २८ गतेपछि भएका पार्टीका निर्णयहरु फिर्ता...

4565