मुख्य खबर
इटहरी २ बेलगाछी बस्ने केशव कार्कीको हत्या गरि फरार रहेका दुईजना पक्राउ
होलीका दिन भाला प्रयोग गरी इटहरी २ बेलगाछी बस्ने केशव कार्कीको हत्या गरि फरार रहेको आरोपमा पक्राउ परेका कान्छा रेग्मी भन्ने जिवनाथ रेग्मीलाई इलाका प्रहरी कार्यालय इटहरीले सार्वजनिक गरेको छ । आफ्नै घरमा टिभी...
बुधबार, चैत्र १८, २०७७कोरोनाको दोस्रो डोजको खोप वैशाख ७ देखि ११ गतेसम्म लगाउने तयारी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो प्राथमिकतामा परेकाहरुको दोस्रो डोजको खोप आगामी वैशाख ७ देखि ११ गतेसम्म लगाउने तयारी गरेको छ । स्वास्थ्य समन्वय महाशाखा प्रमुख प्राध्यापक डा जागेश्वर गौतमले पहिलो प्राथमिकतामा परेकाहरुको दोस्रो डोजको...
मङ्लबार, चैत्र १७, २०७७के अब काभ्रेपलाञ्चोकमा मिर्गौला तस्करी रोकिएकै हो ?
बैंक अफ किड्नी’का रूपमा अन्तर्राष्ट्रियस्तरमा बदनाम कमाएको काभ्रेपलाञ्चोकमा करिब तीन वर्षदेखि मिर्गौला तस्करीको घटना बाहिर आएको छैन । कोरोना सन्त्रासका बीच तस्करी नभएको विश्वास गरिए पनि त्यसअघि करिब एक वर्ष १० महिनाको अवधिमा समेत...
मङ्लबार, चैत्र १७, २०७७सर्वोच्च अदालतको फैसलाविरुद्ध नेकपा (माओवादी केन्द्र)ले गर्यो निवेदन दर्ता
सर्वोच्च अदालतको फैसलाविरुद्ध नेकपा (माओवादी केन्द्र)ले गर्यो निवेदन दर्ता नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बीचको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध नेकपा (माओवादी केन्द्र)ले पुनरावलोकनको लागि निवेदन दर्ता गरेको छ । दर्ता गरेपछि माओवादी...
मङ्लबार, चैत्र १७, २०७७मौसम खराबीले सयौँ उडान प्रभावित,हेलिकोप्टर कम्पनीको व्यापारमा क्षती
प्रतिकूल मौसमका कारण पाँच दिनदेखि हवाई उड्डयन क्षेत्र प्रभावित भएको छ । खराब मौसमको सबैभन्दा बढी मार हवाई क्षेत्रले बेहोर्नु परेको छ । मौसम खराबीले ‘भिजिबिलिटी’ कम हुँदा मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने...
मङ्लबार, चैत्र १७, २०७७अदालतमा गएर एमाले र माओवादी एक नहुने: केपी ओली
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी मिलाइदिने काम अदालतको नभएको टिप्पणी गरेकाछन् । मंगलबार रिपोर्टर्स क्लबको २३ औं वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री ओलीले अदालतमा गएर एमाले र माओवादी एक नहुने समेत बताए...
मङ्लबार, चैत्र १७, २०७७लहानस्थित मालपोत कार्यालयमा भएको बिस्फोटमा संलग्न २ अभियुक्त पक्राउ
सिरहको लहान नगरपालिका ८ स्थित मालपोत कार्यालयमा चैत १ गते दिउँसो भएको बम बिस्फोटको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई सुखीपुर नगरपालिका ५ बाट सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुखिपुर नगरपालिका...
मङ्लबार, चैत्र १७, २०७७माधवकुमार नेपाल र रावल एमाले पार्टी सदस्यबाट निलम्बित
नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट निलम्बन गरेको छ ।पार्टीले सोधेको स्पष्टिकरण चित्त नबुझ्दो भएको भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट नै निलम्बन गरेको पार्टी अध्यक्ष तथा...
सोमवार, चैत्र १६, २०७७टिकापुर हत्याकाण्डका दोषी रेशम चौधरीलाई छुटाउन गृहमन्त्रीको नेतृत्वमा वार्ता टोली गठन
सरकारले टिकापुर हत्याकाण्डका दोषी रेशम चौधरी लगायतको विषयमा थारू कल्याणकारिणी सभासँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ।वार्ता टोलीको सदस्यहरूमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र नेकपा एमाले का...
सोमवार, चैत्र १६, २०७७वायु प्रदूषण अत्याधिक भएपछि भोलिदेखि ४ दिन देशभर विद्यालय बन्द हुने
केही दिनदेखि बढेको वायु प्रदूषणका कारण सरकारले विद्यालय बन्द गर्ने तयारी गरेको छ । वायु प्रदूषणबाट बालबालिकालाई जोगाउनका लागि विद्यालय बन्द गर्ने बारे छलफल भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिएका छन् ।चीन सरकारले...
सोमवार, चैत्र १६, २०७७-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३




