मुख्य खबर

छिट्टै नयाँ सरकार :अध्यक्ष पुष्पकमल दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिले कोल्टे फेरेको भन्दै छिट्टै नयाँ सरकार बन्ने दाबी गरेका छन् । कपिलवस्तुमा शनिवार आयोजित प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष दाहालले कांग्रेसले सरकारको बारेमा लिएको निर्णयसँगै नयाँ...

राष्ट्रपति विद्यादेवी भलनाथ खनाललाई भेट्न डल्लु पुगीन

राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता भलनाथ खनालसँग भेटवार्ता गरेकी छन ।शनिबार दिउँसो डल्लु स्थित खनालको निवासमा भएको भेटमा समसामयिक राजनीतिक परिस्थितिको विषयमा कुराकानी भएको पूर्वप्रधानमन्त्री खनालले बताए । भेटबारे जानकारी...

बागलुङ हत्या प्रकरण :भिरबाट युवाहरुलाई खसाल्ने ८ जना अभियुक्त सार्वजनिक

बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ बल्देधुरी घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका ८ जना अभियुक्त प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङमा पत्रकार सम्मलेन गरी घटनाका ८ जना अभियुक्तलाई सार्वजनिक गरिएको हो ।...

बल्ल बल्ल आएको मेलम्चीको बारम्बार उद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी वितरण कार्यको उद्घाटन गरेकी छन् । शुक्रबार भृकुटीमण्डपमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति भण्डारीले ढुंगेधाराको टुटी खोलेर खानेपानी वितरण कार्यको उद्घाटन गरेकी हुन् । कार्यक्रममा प्रधानमन्त्री केपी...

गैडाको गडना गर्न गएका गणकलाई हात्तीले गर्यो आक्रमण,पाचजना घाईते,हेलिकोप्टरबाट उद्धार

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका २ गैंडाखालमा गैंडा गणनाको क्रममा हात्तीले आक्रमण गर्दा पाँच जना गडक घाईते भएका छन् । गैंडा गणनामा खटिएका कर्मचारी र माउते गरि पाँच जना घाईते भएको गणनामा संलग्न हेमराज आचार्यले...

दृढ इच्छाशक्ति र तत्परताका कारण मेलम्चीको पानी काठमाडौंमा

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको दृढ इच्छाशक्ति र तत्परताका कारण मेलम्चीको पानी काठमाडौंमा आइपुगेको बताउनुभएको छ ।शुक्रबार मेलम्ची खानेपानी आयोजनाको खानेपानी वितरण कार्यको समुद्घाटन गर्दै राष्ट्रपति भण्डारीले केपी शर्मा ओली नेतृत्वको सरकारको दृढ इच्छा शक्ति...

प्रविधिमैत्री शिक्षा आजको आवश्यकता :प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिमैत्री शिक्षा आजको आवश्यकता भएको बताउनुभएको छ । राजधानीमा विहिबार गरिएको कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओली नेपालको आवश्यकता अनुसारको शिक्षा आवश्यक भएको बताउनुभएको हो । उहाले शिक्षा राम्रो हुनका...

खेल मैदानमा निर्माण कम्पनीले मापदण्ड विपरित बालुवा उत्खनन गर्दै

चाँगुनारायण नगरपालिकाले निर्माण गर्न लागेको खेल मैदानमा निर्माण कम्पनीले मापदण्ड विपरित बालुवा उत्खनन गरिरहेको पाइएको छ । निर्माण कम्पनी आगन्जा कन्स्ट्रक्सन प्रालिले नगरपालिकासँग भएको सम्झौता वितरित जमिनको तहभन्दा करिब २५-३० फिट तल गएर बालुवा...

भुमी सम्बन्धि समस्या समाधान आयोग जिल्ला समिति धनकुटाको कार्यालय उद्घाटन

धनकुटा । भुमी सम्बन्धि समस्या समाधान आयोग जिल्ला समिति धनकुटाको धनकुटामा विधिवत रूपमा कार्यालय उद्घाटन गरिएको छ ।संघीय सांसद राजेन्द्र कुमार राइको प्रमुख आतिथ्यता एवं भुमी आयोगका केन्द्रिय अध्यक्ष देबि प्रसाद ज्ञवालिको बिशिष्ट आतिथ्यतामा...

भारतीय सरकारको सहकार्यमा बनेको हुलाकी राजमार्गको १३ वटा खण्ड निर्माण सम्पन्न भई हस्तान्तरण

भारतीय सरकारसँगको सहकार्यमा बनेको हुलाकी राजमार्गको १३ वटा खण्ड निर्माण सम्पन्न भई हस्तान्तरण भएको छ ।बुधबार भौतिक योजना तथा यातायात मन्त्रालयमा एक कार्यक्रमकाबीच नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले बुधबार भौतिक पूर्वाधार तथा यातायात...

4565