मुख्य खबर
कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने विषयमा नेकपा माओवादी सकारात्मक
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनको लागि औपचारिक पहल सुरु गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार नेकपा माओवादी र जनता समाजवादी पार्टीसंग नयाँ सरकारको समिकरणबारे औपचारिक छलफल...
शुक्रबार, चैत्र २७, २०७७गहुं खेतमा लागेको आगोका कारण लाखौं क्षति(फोटो फिचर सहित)
कपिलवस्तु । गहुंवाली लगाईएको खेतमा आगलागी हुंदा यशोधरा गाउंपालिका वडा नंं. ६ का ३ गाउंहरुमा ठुलो क्षति पुगेको छ । गाउंपालिकाको वडा नंं ६ को भैसहिया, रंगपुर र कड्जहवाको गहुं खेतमा भएको आगलागीबाट करीब...
बिहिबार, चैत्र २६, २०७७सर्वस्वसहित जन्मकैद ठहर भएका फरार प्रतिबादी १२ बर्ष पछी पक्राउ
कपिलवस्तु । गोली हानी कर्तव्य ज्यान मुद्धामा सर्वस्व सहित जन्म कैद ठहर भएका एक फरार अपराधीलाई कपिलवस्तु प्रहरीले १२ वर्ष पछि पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा साविक जवाभारी गा.बि.स.वडा नं.२ हाल शिवराज...
बिहिबार, चैत्र २६, २०७७मुलुक समृद्धिको बाटोमा रहेको र सरकार राष्ट्र निर्माणको अभियानमा :प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक समृद्धिको बाटोमा रहेको र सरकार राष्ट्र निर्माणको अभियानमा रहेको बताउनुभएको छ ।बिहीबार काठमाडौंमा नेपाल चेम्बर अफ कमर्सको ७०औँ साधारणसभा उद्घाटन गर्दे प्रधानमन्त्री ओलीले धेरै बिग्रिएको देशलाई ट्रयाकमा ल्याउन केही...
बिहिबार, चैत्र २६, २०७७नेकपा माओवादी केन्द्र परित्याग गरि नेकपा एमाले प्रवेश गरेका ४ जना मन्त्रीहरुको सांसद पद चैट
नेकपा माओवादी केन्द्र परित्याग गरि नेकपा एमाले प्रवेश गरेका ४ जना मन्त्रीहरुको सांसद पद खारेज भएको छ । संघीय संसद प्रतिनिधिसभाको विहिबारको बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली ४ का लेखराज...
बिहिबार, चैत्र २६, २०७७प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आरोप: प्रधानमन्त्री केपी ओली संसद छलेर भाग्न खोजे
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओली संसद छलेर भाग्न खोजेको आरोप लगाएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकको बिशेष समयमा कांग्रेस सांसद गगन कुमार थापाले प्रधानमन्त्री संसद् छलेर भाग्न खोजेको भन्दै संसदमा आएर सांसदको...
बिहिबार, चैत्र २६, २०७७बसभित्रै महिलाको बलात्कारपछि हत्या : चारजना पक्राउ
आइतबार काभ्रेमा बसभित्रै मृत भेटिएकी महिलाको हत्या सडक बालबालिकाले गरेको आशंका गरिएको छ। बनेपास्थित बसपार्कमा पार्किङ गरिराखेको बा २ ख २४२७ नम्बरको बसभित्र अन्दाजी ३५–४० वर्षीया महिला मृत फेला परेकी थिइन्। उनको बलात्कारपछि हत्या...
मङ्लबार, चैत्र २४, २०७७भूमि सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि मन्त्रालयले काम गरिरहेको छ: शिवमाया तुम्बाहाङ्फे
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फेले भूमि सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि मन्त्रालयले काम गरिरहेको बताउनुभएको छ । मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री तुम्बाहाङ्फेले पद वहालीको सय दिनमा भए गरेका...
मङ्लबार, चैत्र २४, २०७७दोस्रो चरणको कोरोना महामारीलाई नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई निर्देशन
प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले दोस्रो चरणको कोरोना महामारीलाई नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले दोस्रो चरणको कोरोना महामारी नेपालमा भित्रन नदिन र रोकथामका लागि...
मङ्लबार, चैत्र २४, २०७७समर्थन फिर्ता लिए राजीनामा दिन तयार :प्रधानमन्त्री
प्रधानमन्त्री केपी ओलीले समर्थन फिर्ता लिएमा आफू राजीनामा दिन तयार रहेको बताउनुभएको छ । शनिबार बालुवाटारमा एकैपटक १६५ सडकको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले आफ्नो राजीनामाको चर्चा चलाउने गरेको भन्दै आफ्नो सरकारलाई दिएको समर्थन फिर्ता...
शनिबार, चैत्र २१, २०७७-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३




