मुख्य खबर
सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका सुवेदीको योग्यता पुग्ने ठहर
सर्वोच्च अदालतले सर्वोच्च अदालतका न्यायाधीशका लागि नाम सिफारिस भएका नहकुल सुवेदी सर्वोच्च अदालतका न्यायाधीशका लागि योग्य भएको ठहर गरेको छ । सुवेदीको योग्यता नपुगेको भन्दै परेको रिटमा तेजबहादुर केसीको एकल इजलासले सो ठहर गरेको...
सोमवार, चैत्र ३०, २०७७किन हुन सकेन मेलम्चीको पानी वितरण ? यस्तो छ कारण !
मेलम्चीको पानी वितरण गर्ने भनिएका काठमाडौँ उपत्यकाका कतिपय स्थानमा आवश्यक संरचना नबनेका कारण अझै पानी वितरण हुनसकेको छैन । काठमाडौँ उपत्यकामा चक्रपथभित्र धेरै ठाउँमा खानेपानी वितरण गरिरहे पनि आयोजना कार्यन्वयन निर्देशनालयले संरचना बनाइरहेको स्थानमा...
सोमवार, चैत्र ३०, २०७७नेपालमा पनी नयाँ भाइरसको सङ्क्रमण बढ्दै, बालबालिका पनि सङ्क्रमित हुदै, थप सतर्कता जरूरी
कोभिड–१९ को नयाँ स्वरुपको भाइरस देखापरेपछि सतर्कता अपनाउन विज्ञहरुले सुझाव दिएका छन् । पहिलेको भन्दा कडा खालको भाइरस रहेकाले विज्ञहरुले सतर्कता अपनाउन सुझाव दिएकाहुन । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज...
सोमवार, चैत्र ३०, २०७७कोरोनाको सङ्क्रमण रोक्न विद्यालय बन्द नै अन्तिम उपाय नभएको सुझाव
कोभिड–१९ को दोस्रो लहरले प्रभावित तुल्याए पनि तत्काल शिक्षण संस्था बन्द नगर्न सरोकारवालाहरुले सरकारलाई सुझाव दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार आयोजना गरेको सरोकारवालासँगको छलफलमा उनीहरुले बन्द अन्तिम उपाय नभएको बताएकाछन्...
सोमवार, चैत्र ३०, २०७७सावधान ! कोरोनाले १३ जनाको मृत्यु, ५५९ नयाँ सङ्क्रमित पहिचान
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ५५९ जना नयाँ सङ्क्रमितको पहिचान गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा पाँच हजार १०५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ५५९जनामा सङ्क्रमणको पुष्टि भएको हो...
सोमवार, चैत्र ३०, २०७७भक्तपुरमा नौ दिन आठ रात चल्ने बिस्केट जात्राको रौनक सुरु
सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा शनिबारबाट सुरु भएको छ । भक्तपुरमा नौ दिन आठ रात बिस्केट जात्राको रौनक सुरु हुन्छ । शनिबार साँझ टौमढीस्थित पाँचतल्ले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै...
शनिबार, चैत्र २८, २०७७सीसीएमसी बैठक: कोरोना संक्रमणको दोस्रो लहर फैलिन सक्ने सर्तकता अपनाउन अपील
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोना संक्रमणको दोस्रो लहर फैलिन सक्ने भन्दै सतर्कता अपनाउन अपील गरेको छ । सीसीएमसीको शनिबार बसेको बैठकले पछिल्लो समय कोभिड संक्रमणको ग्राफ बढेको र नयाँ भेरियन्ट समेत देखा परेको...
शनिबार, चैत्र २८, २०७७पुनर्नियुक्ति पाएका ४ मन्त्रीले लीए पद तथा गोपनीयताको सपथ
पुनर्नियुक्ति पाएका ४ मन्त्रीले शुक्रबार साँझ पद तथा गोपनीयताको शपथ लिएका छन् । ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री टोपबहादुर रायमाझी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभु साह र श्रम, रोजगार तथा...
शुक्रबार, चैत्र २७, २०७७कोरोना संक्रमण बडेपछि २५ जना भन्दा बढी मानिस भेला हुन रोक
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जना भन्दा बढी मानिस भेला नहुन आग्रह गरेको छ ।कोभिड–१९ संक्रमणको दोस्रो लहर आएसँगै मन्त्रालयले भिडभाड कम गर्न र २५ जना भन्दा बढी मानिस भेला नहुन आग्रह गरेको हो...
शुक्रबार, चैत्र २७, २०७७संक्रमण रोकथान र न्युनिकरणका लागि छिटै आवश्यक कार्ययोजना सार्वजनिक हुने
सरकारले कोरोना भाइरस संक्रमणको जोखिम रोकथान र न्युनिकरणका लागि छिटै आवश्यक कार्ययोजना सार्वजनिक गर्ने भएको छ ।मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमाा आयोजत पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पार्वत गुरुङले कोरोना नियन्त्रण र रोकथामका लागि...
शुक्रबार, चैत्र २७, २०७७-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३




