-
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधि सभाको बैठक आह्वान गरेकी छिन् । प्रतिनिधिसभाको विश्वास छ भन्ने प्रस्ट पार्न प्रधानमन्त्रीले आवश्यक ठानेको भनेर सिफारिस आएकाले वैशाख २७ गते सोमबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

आइतबारै बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले आफूले विश्वासको मत लिने भन्दै राष्ट्रपतिकहाँ अधिवेशन आह्वानका लागि सिफारिस गरेका थिए । २७ गतेका लागि बोलाइएको बैठक बजेट अधिवेशन नभएर विश्वासको मत लिने प्रयोजनका लागि मात्रै बोलाइएको हो ।
News Desk 0 response आइतवार, बैशाख १९, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३