मुख्य खबर
बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै बैकल्पीक माध्यमबाट पठनपाठनको व्यवस्था मिलाउन सरकारलाई निर्देशन
राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिले कोभिड–१९ को बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै बैकल्पीक माध्यमबाट पठनपाठनको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले नेपालमा कोरोना जोखिम बढ्दै गएको भन्दै विद्यालयमा...
शुक्रबार, बैशाख ३, २०७८कोहलपुरमा भयानक दुर्घटना ५ जनाको मृत्यु ,३७ घाइते
बाँकेको कोहलपुर नगरपालिका रोहिनी खोला नजिकै बस र ट्रक ठोकिएर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोहलपुर नगरपालिका १२ का उदय बाठा, खगेन्द्र सुनार, झापा मेचीनगर–१० का छत्र कटवाल, सुर्खेत...
शुक्रबार, बैशाख ३, २०७८जिब्रो छेड्ने जात्रा: बुद्धकृष्ण बाग श्रेष्ठले छेडाए आठौ पटक जिब्रो
भक्तपुरको मध्यपुर थिमीको बोडेमा परम्परादेखि चल्दै आएको जिब्रो छेड्ने जात्रामा यस वर्ष पनि बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेडाएका छन । मध्यपुर थिमी ८ बोडेका श्रेष्ठले बिहीबार आठौ पटक जिब्रो छेडाएका हुन । यसअघि २०६२...
बिहिबार, बैशाख २, २०७८राष्ट्रिय गौरवका आयोजनामा हुने ढिलासुस्तीलाई स्वीकार गर्न नसकिन :प्रधानमन्त्री केपी ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनामा हुने ढिलासुस्तीलाई स्वीकार गर्न नसकिने बताएका छन् । काठमाडौंमा नापी विभागले गरेको मेरो कित्ता नामक अनलाइन प्रणालीको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले केही आयोजनाको निर्माणमा नियतवस नै ढिलाई...
बिहिबार, बैशाख २, २०७८संक्रमितको संख्या लगातार बढन थालेपछि स्वास्थ्य मन्त्रालयको अपिल
कोरोना संक्रमितको संख्या लगातार बढन थालेपछि सरकारले आठ बुंदे अपिल जारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार एक विज्ञप्ती जारी गर्दै अति प्रभावित १४ जिल्लामा विद्यालय बन्द गर्नु पर्ने अवस्था रहेको जनाएको...
बिहिबार, बैशाख २, २०७८इटहरी उपमहानगरपालिकाले सम्झौता अनुसार काम नगरेका कारण फोहोर व्यवस्थापनमा चुनौती
इटहरी । फोहोर व्यवस्थापन सहित बायोग्यास र प्रागारिक मल उत्पादन गर्ने योजना सहित सुनसरीको इटहरीमा निर्माणाधिन फोहोर प्रशोधन केन्द्र निर्माण कार्य अन्तिम चरणमा पुगे पनि सञ्चालनमा चुनौती देखिएको छ ।इटहरी उपमहानगरपालिकाले सम्झौता अनुसार काम...
बुधबार, बैशाख १, २०७८नवीकरण नभएका अलनाइन माध्यममा रोक नलगाउन सर्वोच्चको आदेश
अनलाइन सञ्चार माध्यमको नवीकरण समयमा नभएमा त्यस्ता सञ्चार माध्यममाथि रोक लगाउन सक्ने प्रवाधान सर्वोच्च अदालतले द्वारा खारेज भएको छ । अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिका २०७३ दफा ६(३)मा नवीकरण नभएमा सञ्चालनमा रोग लगाउन पाउने...
मङ्लबार, चैत्र ३१, २०७७भक्तपुरको प्रसिद्घ बिस्केट जात्राको चौथौं दिन हात नभएको लिङगो उभ्याईयो
भक्तपुरको प्रसिद्घ बिस्केट जात्राको चौथौं दिन मंगलबार भक्तपुरको बोलाछे टोलमा हात नभएको लिङगो उभ्याईएको छ । मंगलबार शुभसाईतमा लिङगो उभ्याईएको हो । संस्कृतिविद्हरुका अनुसार, राज्य र स्थानीय प्रजापती समुदायबीच मनमुटाव भएपछि मल्लकालमा नै राज्यद्वारा...
मङ्लबार, चैत्र ३१, २०७७पूर्वराजा ज्ञानेन्द्र शाहले दिए नयावर्ष २०७८ शुभकामना
पूर्वराजा ज्ञानेन्द्र शाहले निषेध र प्रतिशोधको चक्रव्युहबाट बाहिर आउन सबैलाई आग्रह गरेका छन । नयाँ वर्ष विक्रम सम्वत २०७८ को अवसरमा शुभकामना व्यक्त गर्दै शाहले राजनीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व, निष्पक्ष र इमान्दार भई साझा...
मङ्लबार, चैत्र ३१, २०७७बालिकाहरुलाई पढाउने बहानामा संवेदनशिल अंगमा हात हाल्ने शिक्षक पक्राउ
गोरखा – गोरखाको सिरानचोक गाउँपालिकामा रहेको एक बिद्यालयमा अध्ययनरत ४ जना बालिकाहरुलाई पढाउने बहानामा संवेदनशिल अंगमा हात हाल्ने शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको सिरानचोक गाउँपालिका ७ को तल्लो गोहोरेमा रहेको श्री जन...
मङ्लबार, चैत्र ३१, २०७७-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३




