-
विराटनगरबाट नक्कली रेम्डीसिभीर औषधी बेच्ने गीरोहका २ जना पक्राउ परेकाकाछन् । विराटगरको गणेश फार्मेसि र सिद्धिविनायक फार्मेसिबाट स्टासेफ नामक औषधि केनेर नक्कली स्टिकट टासगरि औषधी बेच्ने गीरोहका २ जना पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।
नक्कली रेम्डीसिभिरमा भारटको हेटेरो हेल्थ केयरबाट उत्पादीत कोभी ४ लेखीएको छ जबकी उक्त औषधि विरगञ्जबाट उत्पादन हुने स्टासेफ रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रहरीकाअुनसार पक्राउ परेकाहरुले फार्मेसिबाट २ हजार भायल औषधी किनेको देखिएको छ । औषधी कती बजारमा गयो र यो समुहमा को को संलग्न छ त्यसबारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।
News Desk 0 response बिहिबार, बैशाख २३, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३