-
कोरोना संक्रमितहरु दिनहुँ बढ्दै गएपछि रुपन्देहीका अस्पतालहरु भरि–भराउ भएका छन् । भैरहवाको भिम अस्पतालमा बेड नपुगेर संक्रमितहरु भुईमा नै उपचार गराउन बाध्य छन् ।
संक्रमितहरु अध्याधिक चापका कारण भुईमै वसेर उपचार गराउन बाध्य छन् । भीम अस्पतालमा ५ वटा आईसियु तथा २० वटा एचडियु वेड छ । तर विरामिको सख्या निकै वढेको छ । भिम अस्पतालको इमरजेन्सि वार्ड बाहिर राखि अक्सिजन सिलिण्डरको सर्पोटमा सक्रमितहरुको उपचार भईराखेको छ ।
अहिले भिम अस्पतालले ४० जना बढि कोरोना संक्रमतिहरु उपचारत छन् । उपचारका लागि पुगेका अन्य विरामीले वेड पाउन नसकेका कारण भुईमा उपचार गराउन बाध्य रहेका छन् । यो अस्पतालमा अहिले स्वास्थ्यकर्मी समेतको अभाव छ । भिम अस्पताल दरबन्दी अनुसारका चिकित्सकहरुको अस्पतालमा छैनन् । यो अस्पतालमा फिजिशियन र दक्ष नर्सको समेत अभाव छ ।
बुटवलमाको कोरेना विशेष अस्पतालमा १४ वटा आईसियु, ३ वटा भन्टिलेटर वेड र ३२ वटा एचडियु वेड छन् । जुन पनि विरमीले भरिभराउ छ । अस्पतालमा कोरोना जाँच गराउनेको सख्या पनि बढ्दो छ । रुपन्देहीका अस्पतालहरुको बेड भरिएपछि आकस्मिक कक्षकै गेटमा समेत अक्सिजन लगाएर बिरामीहरुको उपचार थालिएको छ ।
अस्पतालमा आफन्त आग्रहपछि बिरामीलाई अक्सिजन दिएर भुईमै उपचार दिन बाध्य बिरामीका आफन्तहरुले अस्पतालको यो बाध्यता बुझेको अवस्था छ । सरकारले समयमै पूर्वाधारको तयारी नगर्दा यस्तो अवश्था आएको स्थानियको गुनासो छ ।
News Desk 0 response बुधबार, बैशाख २२, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३