मुख्य खबर
सन्तुलन गुमाएकि महिलालाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा अछामे पक्राउ
मानसिक सन्तुलन गुमाई बेबारिसे अवस्थामा हिडिरहेका महिलालाई जबरजस्ती करणी गरी हत्या गरेको अरोपमा उदयपुरको रौतामाई गाउँपालिका ७ का २४ वर्षिय राजु अछामेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालका अनुसार...
आइतवार, बैशाख ५, २०७८सिरहामा बोकसीको निहुमा दूव्र्यवहार
सिरहा जिल्लामा बोक्सीको आरोपमा फेरी एक जना महिलामाथि अमानवीय व्यवहार गरिएको छ । गाईलाई टुनामुना गरी मारेको आरोप लगाउदै सिरहाको औरहीमा महिलालाई कुटपीट गर्नुका साथै मलमुत्र खुवाइ दुव्यर्वहार गरिएको छ । सिरहाको औरही गाउँपालिका...
आइतवार, बैशाख ५, २०७८नेपालमा कोरोना भाइरसको संक्रमण ह्वात्तै बढ्यो
नेपालमा कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको बढेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ५ हजार ८४ जनाको पीसीआर परीक्षण गर्दा,...
आइतवार, बैशाख ५, २०७८नेपालमा कोरोनाको दोस्रो लहर शुरु भएसंगै विद्यालयहरु अन्योलमा
नेपालमा कोरोनाको दोस्रो लहर शुरु भएको छ । कोरोनाको पहिलो लहरमा बालबालिका र युवावर्ग त्यती बढी प्रभावित नभएपनि दोस्रो लहरले उनीहरुलाई पनि चपेटामा पारेको छ । तर बालबालिका र युवावर्गलाई कोरोनाको प्रभावबाट कसरी बचाउने...
आइतवार, बैशाख ५, २०७८भारतको हरिद्वारमा आयोजित कुम्भ मेलामा सहभागि भएर पुर्व राजा ज्ञानेन्द्र शाह स्वदेश फर्किए
भारतको हरिद्वारमा आयोजित कुम्भ मेलामा सहभागि भएर पुर्व राजा ज्ञानेन्द्र शाह आज स्वदेश फर्किएका छन । धार्मिक भ्रमण सकेर आइतबार अपरान्ह स्वदेश फर्किएका पूर्व राजा शाहका समर्थकले त्रिभुवन विमानस्थलमा उनको भव्य स्वागत गरेका छन्...
आइतवार, बैशाख ५, २०७८रौतहटमा पुनः दोहरिदै कोरोना,तिन दिनमा १९ संक्रमित
कोरोनाको दोश्रो लहरले रौतहटमा पनि संक्रमण तिव्र बनाएको छ । पछिल्लो तिन दिनमै रौतहटमा संक्रमितको सँख्या १९ पुगेको छ । बिहिवार ३ जनामा संक्रमण पुष्टी भएकोमा हिजो शुक्रवार एकैदिन कोविड १९ का ६ नयाँ...
शनिबार, बैशाख ४, २०७८शनिबार थप ८ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि,५ जनाको मृत्यु
नेपालमा शनिबार थप ८ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ हजार ३ सय ३३ वटा पिसिआर परिक्षणका क्रममा ७ सय ६८ जना र ६ सय ७१ वटा एन्टीजेन...
शनिबार, बैशाख ४, २०७८गण्डकी र लुम्बिनी प्रदेशको सरकार छिट्टै ढल्ने पुष्पकमल दाहालको दावी
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गण्डकी र लुम्बिनी प्रदेशको सरकार छिट्टै ढल्ने बताएका छन् । शनिवार पार्टी निकट शिक्षक संगठनको कार्यक्रममा अध्यक्ष दाहालले गण्डकी र लुम्बिनी नयाँ सरकार बन्ने संकेत गरेका हुन् ।...
शनिबार, बैशाख ४, २०७८सर्वदलीय बैठक :एमसीसी सम्झौतालाई अघि बढाउन सबै दलहरुलाई आग्रह
प्रधानमन्त्री केपी ओलीले संसदमा विचाराधीन अवस्थामा रहेको एमसीसी सम्झौतालाई अघि बढाउन सबै दलहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले एमसीसी सम्झौता रोकेर सभामुख अग्नि सापकोटाले अराजक र...
शनिबार, बैशाख ४, २०७८यही वैशाख महिनाभित्रै रेल सञ्चालन हुने
जयनगर–बर्दिवास रेल्वेको प्रथम खण्डमा यही वैशाख महिनाभित्रै रेल सञ्चालन हुने भएको छ । जयनगर–बर्दिवास रेल्वेको भारतको जयनगरबाट धनुषाको कुर्थासम्मको पहिलो खण्डमा वैशाख महिनाभित्रै रेल सञ्चालन गरिने जनाइएको छ । पूर्व–पश्चिम र जयनगर–बर्दिवास रेल्वेको कामको...
शनिबार, बैशाख ४, २०७८-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३




