-
नेपालमा थप ८ हजार ४ सय १९ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १७ हजार ३ सय १५ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार २ सय ८७ र ९८९ जनाको एन्टिजेन परीक्षण गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा संक्रमितको कूल संख्या ३ लाख ८५ हजार ८ सय ९० पुगेको छ ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ५३ जनाले ज्यान गुमाएका छन् । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार ६ सय ३२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ७० जना निको भएका छन् ।
हालसम्म निको हुनेको संख्या ३ लाख ९८ हजार ७ सय ६५ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ८३ हजार ४ सय ९३ रहेको छ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा तीन हजार ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा दुई हजार २७०, ललितपुरमा ४६२ र भक्तपुरमा ३८१ संक्रमित थपिएका हुन् । हालसम्म देशभर २६ लाख १५ हजार ७ सय २० वटा नमूना पीसीआर विधिबाट परीक्षण गरिएको छ ।
News Desk 0 response शनिबार, बैशाख २५, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३