मुख्य खबर

कोरोना संक्रमण तिब्र भएपछि सर्वसाधारणलाई पशुपतिनाथको दर्शनमा रोक

पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका लागि सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको छ । कोरोना भाइरस फैलिन नदिन उक्त निर्णय गरेको कोषले जनाएको छ । वैशाख १० गतेबाट अर्को व्यवस्था नभएसम्मका लागि...

आफ्नो प्रयासलाई कमजोरीका रूपमा नलिन प्रधानमन्त्री ओलीको चेतावनी

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरसक पार्टीमा क्षति नहोस् भनेर अर्को पक्षका नेताहरूलाई सम्झाउने प्रयासमा रहेको बताएका छन । नेपाल कम्युनिस्ट पार्टीको ७३ औं स्थापना दिवसको अवसरमा बिहीबार बल्खुमा केन्द्रीय कार्यालय...

आगामी असार महिना सम्ममा नेपालमा थप तीन लाख व्यक्तिमा कोभिड–संक्रमण देखा पर्नसक्ने !

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा थप तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको छ । बिहीबार प्रतिनिधि सभाको अर्थ समितिमा भएको छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९को युके...

नेपालमा दिनप्रतीदिन कोरोना संक्रमीतको सख्यामा वृद्धि हुदै,विहिबार २ हजार ४ सय २८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा बिहीवार थप २ हजार ४ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १० हजार १ पिसिआर परिक्षणका क्रममा २ हजार ३ सय ६५ र ४ सय ४७ एन्टीजेन परिक्षणका...

पिसिआर नेगेटिभ आएको रिपोर्ट लिएर त्रिभूवन विमानस्थल पुगेका १२२ जनालाई फर्काइयो

काठमाडौँको सिनामंगलस्थित सूर्या ल्याबबाट पिसिआर नेगेटिभ आएको रिपोर्ट लिएर त्रिभूवन विमानस्थल पुगेका १२२ जनालाई फर्काइएको छ । सूर्या ल्याबमा परीक्षण गरिएको पिसिआर रिपोर्ट लिएर विभिन्न देश जानका लागि विमानस्थल पुगेका उनीहरुलाई फर्काइएको हो ।...

नेपालमा थप २३५१ जनामा कोरोना संक्रमण पुष्टि,काठमाडौंमा ७८६, भक्तपुरमा ८४ र ललितपुरमा १८१ जना

नेपालमा थप २३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८८४४ पिसिआर परिक्षण गर्दा २ हजार २२० र ८०३ वटा एन्टीजेन परिक्षण गर्दा १३१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ...

लामो समयपछि प्रधानमन्त्री ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता

लामो समयपछि नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । ओली र नेपालबीच उहाँहरूबीच काठमाडौंको नागपोखरीस्थित होटल मेरियटमा भेटवार्ता भएको हो । उहाँहरूबीच पार्टीभित्र देखिएका अन्तरसङ्घर्ष...

वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा आजबाट सुरु

वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा आजबाट सुरु भएको छ । पहिलो दिन आज रथलाई तिनधारा पाठशालाबाट असन पुर्याइने छ । असनमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले रथको दर्शन गरी प्रसाद ग्रहण गर्ने कार्यक्रम...

दैनिक ठूलो संख्यामा कोरोना संक्रमित बढ्दै गएपछि बाँकेमा लकडाउन सिफारीस

बाँकेमा आगामी बिहीबारदेखि लकडाउन हुने भएको छ । दैनिक ठूलो संख्यामा कोरोना संक्रमित बढ्दै गएपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले एक हप्ता लकडाउन गर्न केन्द्रमा सिफारिस गरेको हो । बाँकेमा मंगलबारसम्ममा ८...

बाँके कोरोना संक्रमणको इपीसेन्टर बन्दै !

भेरी अस्पतालको प्रयोगशालामा ८१ जनाको नमूना परिक्षण गरिएकोमा ७५ जनामा कोरोना पोजेटिभ देखिएको छ । आज गरिएको परिक्षण अनुसार पोजेटिभ दर ९२ दशमलब ६५ प्रतिशत भएको भेरी अस्पतालले जनाएको हो । स्वास प्रश्वास सम्बन्धि...

4565