-
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या लगातार बढदो छ । देशका विभिन्न ठाँउमा गरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ सय २५ जनाको मृत्यु भएको छ । यो मृत्युको संख्या अहिलेसम्मको सवैभन्दा धेरै हो । यसअघि सोमबार कोरोना संक्रमणबाट मृत्यु हुने संख्या १ सय ३९ थियो ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ । यसैगरि देशभर थप ९ हजार ४ सय ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा २० हजार ५ सय ९६ पीसीआर तथा ७ सय २० एन्टिजेन परीक्षण गरिएको थियो ।
गत २४ घण्टामा ५ हजार २ सय २५ संक्रमित निको भएर घर फर्केका छन । पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै २ हजार ७ सय ८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । भक्तपुरमा ५ सय ३७ र ललितपुरमा ६ सय २ जनामा संक्रमण पुष्टि भएको छ । हाल ९७ हजार ८ सक्रिय संक्रमित आइशोलेशनमा र ४ सय ४८ जना क्वारेन्टाइनमा छन् । त्यस्तै हालस्म्म २६ लाख ७२ हजार ७ सय २६ वटा पिसिआर परिक्षण गरिएको छ ।
News Desk 0 response मङ्लबार, बैशाख २८, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३