-
नेपाली काँग्रेसले नयाँ सरकार गठनका लागि राष्ट्रपचि समक्ष दाबी गर्ने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा आज बसेको पदाधिकारी बैठकले सरकार बनाउन दाबी गर्ने निर्णय गरेको हो । सभापति देउवाको नेतृत्वमा सरकार बनाउन सर्मथन जुटाउन एमाले बाहेका दलहरुसंग छलफल गर्न निर्णय गरेको छ । बैठकपछि सहमहामन्त्री डा प्रकाश शरण महतले माओवादी केन्द्र काँग्रेसलाई सघाउने बारे स्पष्ट भइसकेको बताउदै राष्ट्रपतिले दिएको समयभित्र सिंगै जसपा र माधव नेपाल पक्षको समेत समर्थन जुटाउने कोसिस गर्ने निर्णय भएको बताए ।
कांग्रेसले एमालेकै माधव कुमार नेपाल समूहले पनि तोकिएको समयभित्र एउटा निकास दिने भएकाले पार्टीको नेतत्वमा सरकार बन्ने पर्याप्त आधार रहेको दावी गरेको छ । कांग्रेस पदाधिकारी बैठकले आफ्नो नेतृत्वको सरकार गठनका लागि महन्थ ठाकुर पक्षको सहमति जुटाउनका लागि देउवा आफैले पहल गर्ने निर्णय गरेको छ ।
News Desk 0 response मङ्लबार, बैशाख २८, २०७८
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३

सोमवार, बैशाख ७, २०८३