-
प्रतिनिधिसभाका २६ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । संघीय संसद् सचिवालयले वैशाख २२, २३ र २४ गते दुई सय पाँच जना सांसदको पीसीआर परीक्षण गरेको थियो । जसमध्ये १९ जनामा संक्रमण पुष्टि भएको संघीय संसद् सचिवालयले जनाएका छ ।
यस अघि गरेको परीक्षणमा ८ जना सांसदलाई संक्रमण पुष्टि भएको थियो । प्रधानमन्त्री केपी ओलीले संसद्को विश्वास आफूमा रहेको परीक्षण गराउनका लागि वैशाख २७ गते बोलाएको प्रतिनिधिसभा अधिवेशन अघि संघीय संसद् सचिवालयले पीसीआर परीक्षण गराएको हो ।
संघीय संसद्सँग सम्बन्धित एक हजार दुई सय ३५ जनाको पीसीआर परीक्षण गरिएकोमा भने १ सय ६० जनालाई कोरोना भएको छ । जसमा कर्मचारी, मर्यादापालक, सांसदका स्वकीय सचिव, सुरक्षाकर्मी, सञ्चारकर्मी र संसद् भवन नयाँ बानेश्वरका कर्मचारी रहेका छन् ।
News Desk 0 response शनिबार, बैशाख २५, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३