-
कोरोना संक्रमिकतको संख्या दिनानुदिन बढिरहेको बेला पर्सा प्रहरीले औषधिको कालेबजारी गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका १६ नगवा निवासी ३२ वर्षीय रामहरि तिवारी रहेका छन । उनले आफनै घरमा संचालन गरेकोे औषधी पसलबाट विभिन्न औषधि र उपकरण बढी मूल्यमा विक्री गर्दै आएको बताइएको छ ।
तिवारीलाई १९ सय पर्ने अक्सिमिटरलाई ३५ सय भन्दा बढी मूल्यमा बिक्रि गरेको सुचनाको आधारमा पक्राउ गरिएको हो । विशेष गरी कोरोना संक्रमितमा स्वास प्रस्वासको समस्या आउने हुँदा लगातार अक्सिजनको स्तर नापिरहन चिकित्सकहरुले सुझाव दिने गरेका छन । शरिरमा अक्सिजनको स्तर मापनका लागि अक्सिमिटर प्रयोग हुने गरेको छ । यसअघि पनि पर्सामा कोरोना ंसंक्रमितलाई प्रयोग गरिने नक्कली औषधि विक्री गरेको आरोपमा केही व्यक्तिलाई पक्राउ गरिएको थियो ।
News Desk 0 response शनिबार, बैशाख २५, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३