-
कैलालीको धनगढी उप–महानगरपालीका २ मा रहेको मालीका अक्सीजन ग्यास उद्योगमा अक्सीजन लिने नागरिक हरुको भिड लाग्ने गरेको छ । सुदुरपश्चिम प्रदेशमा अक्सीजन अभाबका कारण मृत्युदर बढिरहेका बेला उद्योगमा अक्सीजन लिनेको भिड लाग्न थालेको हो । सो उद्योग पौने २ घण्टामा एक दर्जन सिलिण्डर अक्सीजन उत्पादन गर्ने गरेको उद्योगले जनाएको छ । उद्योगमा लाईनमा बस्दै आफुले अक्सीजन प्राप्त गरेको र उद्योगले अक्सीजन सवैलाई पुर¥याउन पहल गरिरहेको बिरामीका आफन्तहरु बताउछन ।
धनगढीका सबै अस्पतालमा अक्सीजनको अभाब सृजना भएपछि बिरामीका आफन्तहरु अक्सीजनका लागि उद्योगमा नै जान थालेका हुन् । प्रदेश अक्सीजन प्लाण्ट कम हुदा अहिले सुदुर पश्चिम प्रदेशमा अक्सीजनको हाहाकार भईरहेको छ ।।
News Desk 0 response शुक्रबार, बैशाख २४, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३