-
कोरोना भाइरसबाट संक्रमित पूर्वरानी कोमल शाहको स्वास्थ्यमा सुधार आएको छ । शाहको स्वास्थ्य अवस्थामा सुधार आएपछि उनलाई बुधबार अति सघन कक्षबाट सारिएको छ । भारतको हरिद्वारमा आयोजित महाकुम्भ मेलामा सहभागि भएर फर्किएका शाह दम्पतीमा कोरोना संक्रमण देखिए पछि उपचारका लागि थापाथलीस्थित नर्विक अस्पताल भर्ना भएका थिए ।
स्वास प्रश्वासमा समस्या देखिएपछि पूवै रानी शाहलाई गत बुधबार अति सघन कक्षमा सारिएको र बिहिबारबाट प्लाज्मा थेरापीबाट उपचार गरिएको थियो । नर्विक अस्पताल मै उपचार गराई रहेका पूर्व राजा ज्ञानेन्द्र शाह र छोरी प्रेरणा शाहको अवस्था पनि सामान्य रहेको अस्पतालले जनाएको छ ।
News Desk 0 response बुधबार, बैशाख २२, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





