-
प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्ष अघिदेखि बरालिएको राजनीति अझै नसुध्रिएकोमा आफूलाई पीडा लागेको बताउनुभएको छ ।शनिबार मजदुर दिवसका अवसरमा शुभकामना दिदै प्रधानमन्त्री ओलीले यसै समयदेखि बरालिएको राजनीति अझै सुध्रिन नसकेको र आफुलाई बृहत पीडा भएको बताउनुभएको हो ।
उहाले स्थिरता र विकासको जनचाहनामा केही नेताहरुको अतृप्त आकंक्षा कुण्ठा र इर्श्याका कारण एक प्रकारको अराजक अवस्था सिर्जना भएको तर्क गर्नुभयो । केन्द्रमा शुरु भएको राजनीतिक गड्बडी अहिले प्रदेश हुँदै स्थानीय तहसम्म पुगेको प्रधानमन्त्रीको भनाई थियो । उहाले ट्रेड युनियन आन्दोलनले सिकाएको कुरा राजनीतिक आन्दोलनले ग्रहण गर्दा परिस्थिति यस्तो भएको धारणा पनि राख्नुभयो । प्रधानमन्त्री ओलीले आगामी वर्षबाट मजदुरको न्युनतम मासिक तलब वृद्धि गरिने प्रतिवद्धता पनि जनाउनुभयो ।
अघिल्लोपटक पुनरावलोकन गर्न नसकिएको उल्लेख गर्दै ओलीले यसपटक आउँदो वर्षबाट भने पारिश्रमिक बढ्ने बताउनुभयो ।
News Desk 0 response शनिबार, बैशाख १८, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३